Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, July 30
    Trending
    • मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त
    • भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए
    • सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित
    • दोषी हठरेको २३ बर्षपछि कास्कीमा पक्राउ परे स्याङ्जामा सोतीमगर
    • प्रजिअ अर्यालद्धारा विपद्का उद्धार सामाग्री हस्तारण
    • स्याङ्जाका प्रहरी गतिबिधि जानकारी गराउन पत्रकार सम्मेलन
    • अर्जुनचौपारि नवग्रह मन्दिर परिसरमा १२ राशि र नवग्रहका विरुवा रोपण
    • पौवेखोलामाथि नबनिर्मित पुलको उदघाटन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङ बहुमुखी क्याम्पस, साताब्यापी उत्सव मनाईदै
    वालिङ् नगरपालिका

    वालिङ बहुमुखी क्याम्पस, साताब्यापी उत्सव मनाईदै

    Syangja SandeshBy Syangja SandeshDecember 14, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email


    स्याङजा २८ मंसिर । स्याङजाको वालिङमा रहेको वालिङ बहुमुखी क्याम्पसले विविध कार्यक्रम सहित ४२ औँ वार्षिकोत्सव मनाउने भएको छ । गण्डकी प्रदेशकै पुरानो क्याम्पस वालिङ बहुमुखी क्याम्पसले मङ्गलबार क्याम्पस सभाहलमा पत्रकार सम्मेलन गरी २८ गतेदेखि पौष ४ गतेसम्म विविध कार्यक्रम सहित वार्षिकोत्सव मनाउने जानकारी गराइएको हो ।

    वार्षिकोत्सवका अवसरमा मंसिर २८ गतेदेखि पौष १ गतेसम्म छात्र/छात्रा भलिबल प्रतियोगिता, सरसफाई कार्यक्रम, २९ गते अन्तर क्याम्पस अन्तरक्रिया र वक्तृत्वकला कार्यक्रम गरिने छ । यसैगरी पौष १ देखि ३ गतेसम्म हाजिरी जवाफ प्रतियोगिता, लगायतका खेलकुदसँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गरिने छ भने पौष ४ गते साँस्कृतिक कार्यक्रम सहित समापन कार्यक्रम रहेको क्याम्पस प्रमुख सचितानन्द यादवले जानकारी गराउनुभयो ।

    क्याम्पस सञ्चालक समितिका अध्यक्ष हुमकान्त कोइरालाको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख सच्चिदानन्द यादव स्वागत सहित कार्यक्रमको जानकारी गराउनु भएको थियो भने सहायक क्याम्पस प्रमुख भीमप्रसाद पँगेनीले सञ्चालन गर्नुभएको थियो । २०३७ सालमा स्थापना भएको क्याम्पसमा अहिले १६ सय ५५ जना विद्यार्थी अध्यनरत छन । साथै वालिङ बहुुमुखी क्याम्पस विश्व विद्यालय अनुदान आयोगबाट सुनिश्चिता तथा प्रत्यायनकृत क्यूएए भएको क्याम्पस हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए

    July 30, 2025

    खुमानन्द मृत्यु ः पत्नी संलग्नताको आशंकामा २७ महिनापछि पक्राउ

    July 25, 2025

    स्याङजाका स्थानीय पालिकाहरुले गरे असल अभ्यास साटासाट

    July 25, 2025

    बोलबम धार्मिक यात्रामा निस्किए स्याङ्जाका ७८ युवा

    July 20, 2025

    वालिङ नगरपालिकाले गर्यो एक डिएसपीको बिदाई, २ को स्वागत

    July 18, 2025

    वालिङमा सुन चोरी गर्ने २ जना पक्राउ

    July 5, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त

    July 30, 2025

    भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए

    July 30, 2025

    सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित

    July 30, 2025

    दोषी हठरेको २३ बर्षपछि कास्कीमा पक्राउ परे स्याङ्जामा सोतीमगर

    July 30, 2025

    प्रजिअ अर्यालद्धारा विपद्का उद्धार सामाग्री हस्तारण

    July 30, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त

    July 30, 2025

    भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए

    July 30, 2025

    सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित

    July 30, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.