Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » लोकतान्त्रिक जनजाती महासंघका नवनिर्वाचित समितिले पद तथा सपथ ग्रहण
    समाचार

    लोकतान्त्रिक जनजाती महासंघका नवनिर्वाचित समितिले पद तथा सपथ ग्रहण

    नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघ स्याङ्जाका नवनिर्वाचित पदाधिकारी सहित सदस्यहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
    Syangja SandeshBy Syangja SandeshJune 5, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २३ जेठ । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघ स्याङ्जाका नवनिर्वाचित पदाधिकारी सहित सदस्यहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

    पुतलीबजार नगरपालिका १ अभियानपथ स्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा संघिय सांसद एवं जिल्ला सभापति राजु थापाले सपथ गराउदै मुलुका हरेक राजनीतिक आन्दोलनमा जनजातीका योगदान अतुलनीय रहेको बताउनुभयो ।

    बिचार तथा अभिब्यक्ति स्वतन्त्रताका लागि लडेको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस भएको बताउदै सबै जातजातीका हक अधिकार र सहभागिता पनि नेपली कांग्रेसमै रहने बताउनुभयो । विस २०१५ सालमै वीपी कोइरालाले आफु प्रधानमन्त्री हुदा दलित, जनजाती, थारु लगायतका सबै जातजाती र समुदायको समान प्रतिनिधित्व हुनेगरी समावेशी मन्त्रीपरिषद गठन गरेको पनि स्मरण गराउनुभयो ।

    कार्यक्रममा कार्यवाहक सभापति केदार काफले, नेपाली कांग्रेस क्षेत्रीय सभापति एवं नगर प्रमुख तुलसीराम रेग्मी, महाधिवेशन प्रतिनिधी धनकुमारी थापा, भीरकोट नगरसभापति यामप्रसाद अधिकारी लक्ष्मण, चापाकोट नगरसभापति बिक्रमबहादुर सारु, निर्वाचन समितिका संयोजक पशुपति पौडेल, लोकतान्त्रिक आदिवासी जनजाती महासंघका क्षेत्र नं. २ का अध्यक्ष हेमप्रकाश गुरुङ, महाधिवेशन प्रतिनिधी रिम गुरुङ, कालीगण्डकी गाउपालिका २ का अध्यक्ष खगिसरा आले, पुतलीबजार वडा सदस्य विष्णुकुमार श्रेष्ठ लगायतले जनजातीका हक, अधिकारका लागि एकजुट हुनुपर्ने बताउनुभयो ।

    नवनिर्वाचित जिल्ला अध्यक्ष नेमबहादुर रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अम्बिका कुमालले स्वागत एवं सचिव धनबहादुर थापाले संचालन गर्नुभएको थियो । करिब ४ महिनाअघि निर्वाचित २३ सदस्यीय समितिले आज पद तथा गोपनीयताको सथप गर्नुभएको हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.