Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, October 25
    Trending
    • मोटरसाइकल दुर्घटनामापरी किसान प्रेमी अधिकृत लम्सालको निधन
    • पुष्प—चन्द्र ट्रष्टको साधारणसभा सम्पन्न, ५ जनालाई सम्मान
    • बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग
    • चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा
    • झण्डै २ लाख नगद सहित ७ जना पक्राउ
    • जजकमा आरोपित खवास पक्राउ
    • स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई
    • स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती पारेर आनन्द आश्रममा कबिता प्रयोगिता
    आँधीखोला गाउँपालिका

    लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती पारेर आनन्द आश्रममा कबिता प्रयोगिता

    Syangja SandeshBy Syangja SandeshNovember 12, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २६ कात्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औं जन्मजयन्तीको अवसर पारेर आँधीखोला गाउँपालिका ६ फापरथुम स्थित आनन्दआश्रम ज्ञान केन्द्र स्याङ्जाल अन्तर माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगिताको गरेको छ ।


    कविता वाचन प्रतियोगितामा प्रद्युम्न पनेरु माविकी छात्रा शिखा सुनार प्रथम, रजस्थल माविकी छात्रा सदीक्षा बराल द्वितीय, श्रवण माविकी छात्रा सुशीला पौडेल तृतीय र सेपत माविकी छात्रा सुजाता लामिछाने सान्त्वना हुनु भएको छ ।


    प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने छात्राहरूलाई क्रमशः पाँच हजार, तिन हजार, दुई हजार र एक हजार नगद पुरस्कार र सहभागी बिद्यार्थीलाई सम्मानपत्र र प्रोत्साहन स्वरूप जनही ५ सय रुपैयाँ प्रदान गरिएको छ ।


    ‘व्यक्ति–व्यक्ति सिर्जनाकारः घरघर साहित्यकार’ भन्ने मूल नाराका साथ गरिएको प्रतियोगितामा नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद सदस्य डा. कृष्णराज अधिकारी, प्राज्ञ सभा सदस्य नारायण मरासिनी, गण्डकी साहित्य सङ्गम पोखराका अध्यक्ष भीम रानाभाट र प्रगतिशील लेखकसंघ स्याङ्जाका अध्यक्ष चिन्तु गिरी, ज्ञानकेन्द्रका संस्थापक संरक्षक त्रिलोचन ढकालले पुरस्कृत गर्दे शुभकामना मन्तब्य ब्यक्त गर्नुभयो ।


    ज्ञानकेन्द्रका संस्थापक संरक्षक त्रिलोचन ढकालले परिवेश अनुरुपको चित्रण गरिएको सिर्जना यथार्थमूलक र सुन्दर हुने बताउनुभयो ।


    आश्रमबाट नियमित रुपमा यस्ता साहित्यिक कार्यक्रम हुदै आएको र यो नवौ यो नवौ शृङ्खला भएको ज्ञान केन्द्रले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    मोटरसाइकल दुर्घटनामापरी किसान प्रेमी अधिकृत लम्सालको निधन

    October 25, 2025

    पुष्प—चन्द्र ट्रष्टको साधारणसभा सम्पन्न, ५ जनालाई सम्मान

    October 25, 2025

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    मोटरसाइकल दुर्घटनामापरी किसान प्रेमी अधिकृत लम्सालको निधन

    October 25, 2025

    पुष्प—चन्द्र ट्रष्टको साधारणसभा सम्पन्न, ५ जनालाई सम्मान

    October 25, 2025

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    मोटरसाइकल दुर्घटनामापरी किसान प्रेमी अधिकृत लम्सालको निधन

    October 25, 2025

    पुष्प—चन्द्र ट्रष्टको साधारणसभा सम्पन्न, ५ जनालाई सम्मान

    October 25, 2025

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.