Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, September 21
    Trending
    • ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र
    • जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा
    • संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » रुस — युक्रेन युद्धमा स्याङ्जाका २ युवाको ज्यान गयो
    समाचार

    रुस — युक्रेन युद्धमा स्याङ्जाका २ युवाको ज्यान गयो

    Syangja SandeshBy Syangja SandeshJanuary 9, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २२ पुस । वालिङ् नगरपालिका १४ का २३ बर्षिय हरिप्रसाद अर्यालको रुसमा मृत्यु भएको भन्ने खबर प्राप्त भएको छ ।अर्यालसंगै युद्धमा परेर स्याङ्जाका २ युवाको ज्यान गएको छ ।


    नेपाली सेनाका जागिरे उहाले सो जागीर छोडेर दुबईमा बसेको केही समय बसेर उनी कात्तिकको पहिलो साता रुस गई रुसी सेनामा भर्ती भएको परिवारले जनाएको छ ।


    दुबईमा केही समय बसेर गत कार्तिक ३ गते दुबई हुँदै रुस गएका २३ वर्षीय उनको युद्धको क्रममा मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


    वालिङ् नगरपालिका–१४ को वडा कार्यालयलाई परराष्ट्र मन्त्रालयको काउन्सिलर विभागले मंगलबार दिउँसो अर्यालको निधनको खबर गरेपछी उनका परिवारलाई सूचना दिइएको सोही वडाका वडा अध्यक्ष बोधराज कुँवर(राजु)ले बताउनुभयो ।
    डिसेम्बर ३ मा घटना घटेपनी डिसेम्बर २८ मा घटनाको सूचना आएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


    अर्यालको परिवारले रुसी सेनामा भर्ती भएपछी पनि निरन्तर सम्पर्कमा रहिरहेको र घटना हुनु अघिल्लो दिनसम्म सम्पर्कमा रहेको जनाएको छ ।


    रुसी सेनामा भर्ती भएका स्याङ्जा पुतलीबजार नगरपालिका–५ का पितम कार्कीले समेत केही समय अगाडि मात्र रुसमा युद्धकै क्रममा ज्यान गएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.