Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, November 2
    Trending
    • कर्तब्य ज्यान मुद्धाका आरोपित खवास पक्राउ
    • शीतला माविको अध्यक्षमा शेरबहादुर चयन
    • हलगोरु पालक किसानलाई गल्याङको प्रोत्साहन अनुदान
    • रोयल बचत तथा सहकारीको २४ औं बार्षिक साधारणसभा सम्पन्न, पत्रकार सिग्देललाई सम्मान
    • स्याङ्जाका सहायक ४० मार्गमा तोकिए नयाँ भाडादर
    • स्याङ्जा सडक महोत्सव सहित सामुहिक बेल विवाह गरिने
    • डिजिटल साक्षरता र कृत्रिम बुद्धिमत्ता तालिम सञ्चालन
    • काशीराज पाण्डे भागवत् प्रतिष्ठानद्धारा समाजसेवी र बिद्यार्थी सम्मानित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » राजेन्द्र ढकालको संयोजनमा आँधीखोलामा उद्योग वाणिज्य संघ इकाई गठन
    आँधीखोला गाउँपालिका

    राजेन्द्र ढकालको संयोजनमा आँधीखोलामा उद्योग वाणिज्य संघ इकाई गठन

    Syangja SandeshBy Syangja SandeshJanuary 18, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ४ माघ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले आधीखोला गाउपालिकामा पालिका स्तरीय इकाई गठन गरेको छ ।

    आधीखोला गाउपालिकामा बुधवार आयोजित ब्यवसायीहरुको भेलाले राजेन्द्र ढकालको संयोजकत्वमा १५ सदस्यीय इकाइ समिति गठन गरेको हो ।

    समितिको उपाध्यक्षमा नारायणप्रसाद पौडेल र गंगा लामिछाने, सचिवमा बिमल लामिछाने, सहसचिवमा ढाकाराम ढकाल, कोषाध्यक्षमा सीता श्रेष्ठ चयन हुनु भएको छ । यसैगरी सदस्यहरुमा खडक विक्रम, चेतन शर्मा, रमेश पौडेल, दिलिप सापकोटा, थमनारायण पौडेल, जनकऋािष लामिछाने, थानेश्वरी क्षेत्री, कमला पौडेल, रामबहादुर रानाभाट चयन हुनु भएको हो ।


    भेलालाई सम्बोधन गर्दै उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष नवराज सुवेदी, वरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठ, तृतीय उपाध्यक्ष सुनिता पोैडेल लगायतले ब्यवसायीका हक, हितका पक्षमा काम गर्दे आएको उद्योग वाणिज्य संघका काम, कर्तब्य र अधिकारका बारेमा जानकारी गराउनु भएको थियो ।

    यसैगरी, पालिकाका ब्यवसायीहरु राजेन्द्र ढकाल, कमला क्षेत्री, बिमल लामिछाने, ढाकाराम पौडेल, कमला पौडेल लगायतले स्थानीय जनचासो र गुनासाका बारेमा जानकारी गराउनु भएको थियो ।

    स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष रविन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय ब्यवसायी कमला पौडेलले स्वागत एवं संघका महासचिव रामचन्द्र नेपालले संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    कर्तब्य ज्यान मुद्धाका आरोपित खवास पक्राउ

    November 1, 2025

    शीतला माविको अध्यक्षमा शेरबहादुर चयन

    November 1, 2025

    हलगोरु पालक किसानलाई गल्याङको प्रोत्साहन अनुदान

    November 1, 2025

    रोयल बचत तथा सहकारीको २४ औं बार्षिक साधारणसभा सम्पन्न, पत्रकार सिग्देललाई सम्मान

    November 1, 2025

    स्याङ्जाका सहायक ४० मार्गमा तोकिए नयाँ भाडादर

    October 31, 2025

    स्याङ्जा सडक महोत्सव सहित सामुहिक बेल विवाह गरिने

    October 31, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    कर्तब्य ज्यान मुद्धाका आरोपित खवास पक्राउ

    November 1, 2025

    शीतला माविको अध्यक्षमा शेरबहादुर चयन

    November 1, 2025

    हलगोरु पालक किसानलाई गल्याङको प्रोत्साहन अनुदान

    November 1, 2025

    रोयल बचत तथा सहकारीको २४ औं बार्षिक साधारणसभा सम्पन्न, पत्रकार सिग्देललाई सम्मान

    November 1, 2025

    स्याङ्जाका सहायक ४० मार्गमा तोकिए नयाँ भाडादर

    October 31, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    कर्तब्य ज्यान मुद्धाका आरोपित खवास पक्राउ

    November 1, 2025

    शीतला माविको अध्यक्षमा शेरबहादुर चयन

    November 1, 2025

    हलगोरु पालक किसानलाई गल्याङको प्रोत्साहन अनुदान

    November 1, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.