Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, June 7
    Trending
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    • सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
    • चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » मुस्लिम संघ गण्डकी प्रदेशले बुझायो ज्ञापनपत्र
    समाचार

    मुस्लिम संघ गण्डकी प्रदेशले बुझायो ज्ञापनपत्र

    Syangja SandeshBy Syangja SandeshJune 27, 2021Updated:July 15, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, १३ असार । नेपालमुस्लिम संघ गण्डकी प्रदेश कार्यसमितिले प्रदेशकामुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई ज्ञापनपत्र बुझाएको छ । संघले मुस्लिम समुदायको अधिकारलाई स्थापितबनाउनभन्दै ७बुँदे ज्ञापनपत्र बुझाएको हो ।

    मुस्लिम संघले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मुख्यमन्त्री नेपालीले संघले उठान गरेकामागहरुलाई यथोचित रुपमाकानुनबनाएर सम्बोधनगर्ने प्रतिबद्धता जनाउनुभयो । उहाले संघले माग गरेकाबुँदाहरु समयसापेक्ष रहेको भन्दै मागलाई सम्बोधनगर्न प्रदेश सरकार सकारात्मक रहेको बताउनुभयो ।

    ज्ञापनपत्र बुझाउँदै मुस्लिम संघ गण्डकी प्रदेशका सभापति हाजी शामहोम्मद मियाँले राजनीतिक, आर्थिक र सामाजिक रुपान्तरणमा मुस्लिम समुदायले ठूलो योगदानदिएको चर्चा गरे । उनले मुस्लिम समुदायको योगदानलाई राज्यले नसम्झेकोमादुःख समेत व्यक्त गर्नुभयो ।

    पोखरास्थित मुख्यमन्त्रीको कार्यकक्षमा ज्ञापनपत्र बुझाउँदै संघले मुख्यमन्त्रीलाई सफल कार्यकालको शुभकामना र बधाई व्यक्तगरिएको थियो ।

    ज्ञापनपत्र बुझाउँन संघका पदाधिकारी, संविधासभा सदस्य राजु थापा, नेपालीकाँग्रेस स्याङ्जा क्षेत्र नं. १ का क्षेत्रिय सभापति तुलसीराम रेग्मी र मुस्लिम संघ स्याङ्जाका अध्यक्ष अलिमियाँको सहभागिता रहेको थियो ।

    संघले मुख्यमन्त्रीलाई बुझाएको ७ बुँदा ज्ञापनपत्रमा मुस्लिम समुदायको हकहित र पहिचानको रक्षागरियो, प्रदेशमा रहेकामुस्लिम समुदायको आधारभूत शिक्षाको व्यवस्था गरियोस, समुदायका गरिब र जेहेन्दार तथा विपन्न परिवारका सदस्यलाई उच्चको व्यवस्था गरियो भनिएको छ ।

    त्यसैगरी प्राविधिक, मेडिकल तथा व्यवसायीक शिक्षा आर्जनको सुनिश्चिता गरियो, मदर्शा शिक्षाको शिक्षण क्रियाकलाप भौतिक पूर्वाधारको व्यवस्थापन गरियोस, मुस्लिम समुदायको चाडपर्वमा सार्वजनिक विदाको व्यवस्था गरियोस र प्रदेशमा रहेका मस्जिद, मदर्शा तथा कब्रस्थानको संरक्षण गरियो भन्ने माग गरिएका हुन ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.