Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, July 1
    Trending
    • मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं
    • राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई
    • लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित
    • स्याङ्जामा ४ जनाले ल्याए ४ जिपिए, ६४ दशमलब ८५ प्रतिशत बिद्यार्थी ग्रेडेड
    • स्याङ्जा प्रशासनद्धारा उपभोक्ता सचेतना सम्बन्धी प्रशिक्षण
    • कालीगण्डकी गाउँपालिकको बजेट ५५ करोड ३८ लाख ८२ हजार
    • चापाकोट नगरपालिकाको बजेट ७५ करोड १ लाख ७२ हजार
    • पुतलीबजारका बाख्रापालक किसानलाई तालिम सहित प्रबिधि हस्तान्तरण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » मुख्यमन्त्री भीम आचार्यले राजीनामा
    प्रदेश १

    मुख्यमन्त्री भीम आचार्यले राजीनामा

    Syangja SandeshBy Syangja SandeshNovember 1, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौ. १५ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिनु भएको छ । आज दिउँसो प्रदेशसभा बैठकमा राजीनामा घोषणा गर्नुभएका आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई राजीनामा पत्र बुझाउनु भएको हो ।

    मुख्य मन्त्रीले राजीनामा बुझाए लगत्तै प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारीले मुख्यमन्त्री भीम आचार्यको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि आह्वान गर्नु भएको छ । प्रदेश प्रमुख अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम भोली दिउँसो १ बजेभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न दलहरुलाई आह्वान गर्नुभएको छ ।
    प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दल भएपनि एकल बहुमतको अवस्था नरहेकाले मुख्यमन्त्री पदबाट राजीनामा दिएको आचार्यले उल्लेख गर्नुभएको छ । गत भदौ १० गते आचार्य मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

    नियुक्त हुनुभएको १५ दिनमै उहाँ अल्पमतमा पर्नुभएको थियो । एमालेका १० सांसदले नेकपा एकीकृत समाजवादी रोजेसँगै अल्पमतमा पर्नुभएका आचार्यले संविधानअनुसार ३० दिनमा विश्वासको मत लिने प्रस्ताव पेश गर्नु भएको थियो । उहाँले राजीनामा दिएपछि प्रस्ताव मतदानमा नलगिएको हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    मुख्यमन्त्री राजेन्द्र राईको नेतृत्वमा प्रदेश १ मा सरकार गठन

    November 2, 2021

    मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिँदै

    November 1, 2021

    प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य

    August 26, 2021

    सभामुखलाई थाहै नदिई प्रमुखद्धारा प्रदेश १ को बजेट अधिवेशन अन्त्य

    August 17, 2021

    प्रदेश १ मा ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट

    June 15, 2021
    Leave A Reply Cancel Reply

    Latest Posts

    मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं

    June 30, 2025

    राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई

    June 30, 2025

    लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित

    June 30, 2025

    स्याङ्जामा ४ जनाले ल्याए ४ जिपिए, ६४ दशमलब ८५ प्रतिशत बिद्यार्थी ग्रेडेड

    June 28, 2025

    स्याङ्जा प्रशासनद्धारा उपभोक्ता सचेतना सम्बन्धी प्रशिक्षण

    June 28, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं

    June 30, 2025

    राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई

    June 30, 2025

    लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित

    June 30, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.