काठमाण्डौ २१ पुस । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य उम्मेदवारको टुङ्गो लगाएको छ ।
सत्ता गठबन्धन दलसँग भएको सहमतिअनुसार माओवादी केन्द्रले ५ जना उम्मेदवार छनोट गरेको छ।
माओवादी केन्द्रले प्रदेश(२ महिलामा उर्मिला अर्याल, गण्डकी अन्यमा सुरेश आले मगर, दलिततर्फ गोरखाका भरत सुनार, अपाङ्गता भएकातर्फ सुर्खेतका नरबहादुर विष्ट र सुदूरपश्चिम प्रदेश दलित कोटामा जगत पार्कीलाई उम्मेदवार चयन गरेको हो । माओवादी केन्द्रीय कमिटी बैठकले उम्मेदवार टुङ्गो लगाउन जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो ।
Friday, September 19
Trending
- आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
- “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
- आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
- संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
- अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
- बाबुको तिथिमा कारागारलाई सहयोग
- स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
- बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित