Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » महिला संजालका पदाधिकारीलाई ३ दिने प्रशिक्षण सुरु
    पुतलीबजार नगरपालिका

    महिला संजालका पदाधिकारीलाई ३ दिने प्रशिक्षण सुरु

    महिला कानून र सशक्तीकरण बारे जानकारी गराउने उदेश्यले पुतलीबजार नगरपालिकाले नगरभित्रका महिलालाई लक्षित गर्र्दै ३ दिने क्षमता विकास सम्बन्धी तालिम आज (शुक्रवार) देखि सुरु गरेको छ ।
    Syangja SandeshBy Syangja SandeshMay 17, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ४ बैशाख । महिला कानून र सशक्तीकरण बारे जानकारी गराउने उदेश्यले पुतलीबजार नगरपालिकाले नगरभित्रका महिलालाई लक्षित गर्र्दै ३ दिने क्षमता विकास सम्बन्धी तालिम आज (शुक्रवार) देखि सुरु गरेको छ ।

    वडा बडामा रहेका महिला संजालका पदाधिकारीहरुलाइ लक्षित गर्दै सुरु गरिएको तालिमको उदघाटन गर्दै नगर प्रमुख तुलसीराम रेग्मीले २०४६ सालमा भएको राजनीतिक परिवर्तनले महिला हक, हित र अधिकारका पक्षमा सकारात्मक परिवतर्नन आएको बताउनुभयो । नेपालको संबिधानमा महिलाका हक सहित समान अधिकार र अवसरका कुरा उठान गरेको जानकारी गराउनुभयो ।

    महिलाका लागि प्राप्त अधिकारको सहि सदुपयोग र सुनिश्चिताका लागि यस्ता तालिम आवश्यक रहने उहाको भनाई छ । तालिम अवधिभर सिकेको ज्ञानलाई आफुमा मात्र सिमित नराखी आ आफना टोलका दिदीबहीनीलाई समेत सिकाउन प्रमुख रेग्मीले आग्रह गर्नुभयो ।

    कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत चिरन्जीवी पौडेलले तालिमको उदेश्य र आवश्यकताका बारेमा जानकारी गराउनुभयो ।

    उपप्रमुख देवी अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महिला तथा बालबालिका शाखा प्रमुख ठगीकुमारी खनालले गर्नुभएको थियो ।

    तालिममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले सशक्तिकरण र महिला सशक्तिकरण र मानव बेचबिखन सम्बन्धी र अस्पतालमा संचालित एकद्धार संकट ब्यवस्थापन कार्यक्रम संयोजक गीता न्यौपानेले केन्द्रका गतिबिधीसंगै लैंगिक हिंसा सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । तालिममा पुतलीबजार नगरपालिका भित्रका १४ वटै वडामा गठित महिला संजालका पदाधिकारी सहित ६५ जनाको सहभागिता छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.