Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, September 21
    Trending
    • ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र
    • जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा
    • संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » महिला राष्ष्ट्रका पहिलो शक्ति हुन् —पूर्व मन्त्री अर्याल
    वालिङ् नगरपालिका

    महिला राष्ष्ट्रका पहिलो शक्ति हुन् —पूर्व मन्त्री अर्याल

    Syangja SandeshBy Syangja SandeshSeptember 12, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २६ भदौ । नेकपा एमालेका केन्द्रीय सचिव पदमा अर्यालले महिलालाई राष्ट्रको पहिलो शक्ति भएको बताउनुभएको छ ।

    अखिल नेपाल महिला सँघ स्याङ्जाले वालिङमा सोमबार आयोजना गरेको तीज विशेष कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व मन्त्री समेत रहनुभएका अर्यालले महिला भनेको यो देशको शक्ति भएको बताउनुभएको हो । उहाँले राजनीतिक परिवर्तनमा महिलाहरुको ठूलो योगदान रहेको इतिहासको वर्णन गर्नुभयो ।

    हिजो महिलाहरुलाई घरबाट बाहिर निस्कने वातारण थिएन, हक अधिकारको विषय त परैको कुरा भयो उहाँले भन्नुभयो महिला अधिकार र स्वतन्त्रताका लागि अग्रजहरुले गरेका त्याग र बलिदानीले आज हामी यसरी संगठितरुपमा स्वतन्त्र भएर अगाडि बढन पाएका हौं । अग्रजहरुको सपना र उनीहरुले कोरेको बाटोमा आज हामी हिडिरहेका छौं ।

    तिनै अग्रजहरुको सम्मान गर्दै थप अधिकारका लागि आ—आफ्नो ठाउँबाट लाग्नुपर्ने सचिव अर्यालले औंल्याउनुभयो । इज्जत र सम्मानकासाथ बिभिन्न संगठनमा नेतृत्व गर्दै सांसद, मन्त्री र राष्ट्रपतिसमेत हुने ठाउँमा पुगेका छों यो हाम्रो सफलता हो उहाँले भन्नुभयो ।

    जीवनको समृद्धि अबको अभियान भएको सचिव अर्यालको भनाई छ । हामी अगाडि बढ्दैछौं, फड्को मार्दैछौ, हिजोका नारी घरभित्र सीमित थिए भने आज बाहिर सम्पूर्ण क्षेत्रमा सक्रीय भएर काम गरिरहेको उहाँले औंल्याउनुभयो ।

    पितृ सत्तात्मक सोंच पुरुषमा मात्र होइन महिलामा पनि भएको भन्दै सचिव अर्यालले सबैभन्दा पहिला सों बदल्न आवस्यक छ । सोंच बदल्न सकिन्छ, विचार बदल्न सकिन्छ र मात्र परिवर्तन सम्भव हुने उहाँले उल्लेख गर्नुभयो ।

    हाम्रो अन्तिम गन्तव्य भनेको पुरुष समान ढङ्गले प्रतिस्पर्धा गरेर अगाडि बढने भएको भन्दै सचिव अर्यालले समाजमा सह अस्तित्व कायम गर्ने र मरेर जाँदा पनि सबैले सम्झिने खालका काम गर्नुपर्ने व्यक्त गर्नुभयो । तीजलाई परम्परागत पर्वकासाथै शसक्तिकरणका साथै महिलालाई अगाडि बढाउने चाडकारुपमा लिनुपर्ने सचिव अर्यालको भनाई छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.