Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » महिला तथा बालबालिका बिरुद्धका अपराध र आत्महत्या बिषयक सचेतनामूलक कार्यक्रम
    पुतलीबजार नगरपालिका

    महिला तथा बालबालिका बिरुद्धका अपराध र आत्महत्या बिषयक सचेतनामूलक कार्यक्रम

    सामाजिक विकास कार्यालय स्याङुजाको आयोजना सहित जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयको ब्यवस्थापनमा महिला बालबालिका बिरुद्ध हुने अपराध नियन्त्रण तथा आत्महत्या रोकथाम न्यूनिकरण सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम गरिएको छ ।
    Syangja SandeshBy Syangja SandeshJune 1, 2024Updated:June 1, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १९ जेठ । सामाजिक विकास कार्यालय स्याङुजाको आयोजना सहित जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयको ब्यवस्थापनमा महिला बालबालिका बिरुद्ध हुने अपराध नियन्त्रण तथा आत्महत्या रोकथाम न्यूनिकरण सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम गरिएको छ ।

    कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले आफु र परिवारप्रतिको जिम्मेवारीलाई सहजतापूर्वक पूरा गर्न सुझाव दिनुभयो । उहाले छोराछोरी सहित आमा बुवाको रेखदेख सहित उनीहरुका गतिबिधिमा निगरानी एवं सुझाव दिनुपर्ने बताउनुभयो । बिद्यार्थीले सहजरुपमा मनका भावना ब्यक्त गर्न सक्ने खालका एक फोकल शिक्षक छनौट गरी बिद्यालयले परामर्श दिने वातावरण बनाउन प्रजिअ नेपालले सुझाव दिनुभयो ।

    कार्यक्रममा प्रहरी उपरीक्षक शालिकराम शर्माले हिंसा र अपराध जन्य घटना भएमा वा हुन सक्ने संभावना देखिएमा नजिकको प्रहरी कार्यालयमा खबरगरी सुरक्षित रहन सुझाव दिनुभयो ।

    कार्यक्रममा त्रिभुवन आर्दश नमूना माध्यमिक बिद्यालयका प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मी, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, सहभागी शिक्षक शिवप्रसाद ढकाल, सहभागी अभिभावक गीता राना लगायतल प्रशिक्षण प्रभावकारी भएको बताउनुभयो । त्रिभुवन आदर्श नमूना माध्यमिक बिद्यालयमा सम्पन्न कार्यक्रममा अभिभावक सहित शिक्षकहरुको सहभागिता थियो ।

    सामाजिक विकास कार्यालय प्रमुख शोभाचन्द्र रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नायब सुब्बा द्रोणप्रसाद पनेरुले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.