Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, October 20
    Trending
    • स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई
    • स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री
    • बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई
    • गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत
    • गल्याङ नगरका ५ क्षेत्रमा सूर्तिजन्य पदार्थ बिक्रीमा रोक
    • यमपञ्चक अर्थात यसबर्षको तिहार सुरु
    • बैदिक सनातन अनुरुपको राजनीति
    • वालिङ नगर अस्पतालको आधुनिक भवन निर्माण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » भ्रष्टाचारका फाइल खुल्दै जानेछन् –कानुन मन्त्री गुरुङ
    राजनीति

    भ्रष्टाचारका फाइल खुल्दै जानेछन् –कानुन मन्त्री गुरुङ

    Syangja SandeshBy Syangja SandeshNovember 25, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, ९ मङसिर । कानुन, न्यायतथा संसदीय मामिला मन्त्री धनराज गुरुङले भ्रष्टाचारका फाइल खुल्दै जाने बताउनु भएको छ ।


    पुतलीबजार नगरपालिका १ स्याङ्जामा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको आठौँ अधिवेशन तथा ५ औ विश्व सम्मेलनमा शनिबार मन्त्री गुरुङले भ्रष्टचार गर्ने कसैलाई नछाडिने बताउनुभयो । पछिल्लो समयमा भ्रष्टचार धेरै भएको बताउदै मन्त्री गुरुङले यसैका कारण राजनितिमा काला धब्बादाग देखा परेको बताउनुभयो ।


    राजनिति सेवा भएको बताउदै मन्त्रीगुरुङले सेवालाई गलत दिशामा लानेलाई खबरदारी भने गर्नुपर्ने बताउनुभयो । निस्वार्थ काम गर्ने उदेश्यले आएको र काम गर्ने बताउदै मन्त्री गुरुङले पद आउने जाने बताउनुभयो । भ्रष्टचारी कारबाही गर्न प्रधामन्त्री, गृहमन्त्री समेत लागि गरेरका कानुन अनुसारको कारबाही गर्न आफु पछाडी नपर्ने उहाँको भनाई थियो ।


    बिपी, कृष्ण प्रसाद, शुसिल, मनमोहनको कामलाई सम्झनु भएका मन्त्री गुरुङले काम गर्नेलाई सहयोग गर्ने जिकिर गर्नुभयो ।
    स्याङ्जा सहयोग समाजको कामको सह्रना गर्दै मन्त्रीगुरुङले समाज समाजिक काममा आफ्नो सहयोग सधै रहने बताउनुभयो ।


    कार्यक्रममा संघिय सांसद राजु थापा, पुर्व सांसद नारयणप्रसाद मरासिनी, कालिगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापा, एमाले अध्यक्ष सुर्य प्रसाद गैरे, सल्लाहकार चन्द्र बहादुर थापा र प्रकाश श्रेष्ठ लगायतले मन्तब्य राख्नु भएको थियो । २०६६ भदौै १२ गते स्थापना गरिएको समन्वय समितिको विश्व सम्मेलनमा देशका प्रतिनिधि तथा पर्यवेक्षकहरु गरि ३१२ जनाको सहभागीता छ ।


    समाजले महाभूकम्प, कोरोना महामारी, लगायत जिल्लामा भएका आगलागी, बाढी पहिरो जस्ता विपत्तिहरुमा आठ करोड १५ लाख रकमले सामाजिक सेवामा सहयोग गरेको छ । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष टुकराज अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष खगेन्द्र गैह्रेले आर्थिक प्रतिवेदन र महासचिव मुक्ति सुवेदीले संचालन गर्नुभएको थियो ।


    सोही कार्यक्रममा पुतलीबजार नगरपालिका ११ निवासी प्यारालाइसिस दलबहादुर गुरुङ्लाई १ लाख ६ हजार रुपैंया आर्थिक सहयोग र एक करोडको अक्षय कोषको स्थापना गरिएको छ । समाजलाई सहयोग गर्ने बिभिन्न ब्यक्ति तथा संस्थाहरुलाई सम्मान एवं सहयोग गरिएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025

    स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री

    October 20, 2025

    बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई

    October 20, 2025

    गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत

    October 20, 2025

    गल्याङ नगरका ५ क्षेत्रमा सूर्तिजन्य पदार्थ बिक्रीमा रोक

    October 20, 2025

    यमपञ्चक अर्थात यसबर्षको तिहार सुरु

    October 19, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025

    स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री

    October 20, 2025

    बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई

    October 20, 2025

    गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत

    October 20, 2025

    गल्याङ नगरका ५ क्षेत्रमा सूर्तिजन्य पदार्थ बिक्रीमा रोक

    October 20, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025

    स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री

    October 20, 2025

    बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई

    October 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.