Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ब्यूटि पार्लर एशोसियनद्धारा तीजको शुभकामना आदानप्रदान सहित सांस्कृतिक कार्यक्रम
    पुतलीबजार नगरपालिका

    ब्यूटि पार्लर एशोसियनद्धारा तीजको शुभकामना आदानप्रदान सहित सांस्कृतिक कार्यक्रम

    Syangja SandeshBy Syangja SandeshAugust 22, 2022Updated:August 22, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ६ भदौ । नजिकिदै गरेको हरितालिका तीजलाई लक्षित गर्दै ब्यूटि पार्लर एसोसिएसन स्याङ्जाले दर खुवाउने सहित शुभकामना आदान प्रदान र सांस्कृतिक कार्यक्रम कार्यक्रम गरेको छ ।पुतलीबजार नगरपालिका ३ मा आयोजित कार्यक्रमको उदघाटन गर्दै शिक्षा, संस्कृति, बिज्ञान प्रबिधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले संस्कृति र परम्परालाई जोडेर ब्यूटि पार्लर ब्यवसाय गर्दै आएका महिलाबर्गलाई उद्यमसंग जोड्न सुझाव दिनुभयो । मन्त्री श्रेष्ठले श्रृंगारका सामाग्री अव नेपालीपनमै बनाउन आग्रह गर्दै मन्त्रालय महिला उद्यमीका लागि आवश्यकता अनुरुप सहयोग गर्ने बताउनुभयो । नेपाली महिलाका गहना सारी, चोली र नेपाली पनलाई जोगाउन श्रृंगार गर्न समेत मन्त्री श्रेष्ठको भनाई छ।
    कार्यक्रममा सफल महिला उद्यमी तथा अग्रज ब्यूटि पार्लर चिनु गुरुङ्ले नेपालीका मौलिक चाडबाडको संरक्षण र प्रवद्र्धनमा ब्यूटि पार्लर एशोसियसनको भूमिका महत्वपूर्ण रहेको जनाउदै उद्यमीका हक, हित र अधिकार संरक्षणका लागि राज्य र स्थानीय पालिका बढी जिम्मेवार बन्नुपर्नेमा बताउनुभयो ।
    कार्यक्रममा च्याम्बर अफ कमर्शका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष निर्मला लम्साल, स्याङजा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठ लगायतले तिजको शुभकामना ब्यक्त गर्नुभएको थियो । ब्यूटि पार्लर एसोसिएसन स्याङ्जाका अध्यक्ष पुष्पा अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुतलीबजार नगर सचिव कल्पना लम्सालले स्वागत एवं जिल्ला सचिव प्रमिला गुरुङ्ले संचालन गर्नुभएको थियो ।
    यसैगरी, एशोसियसनले जिल्लाका ३ जना महिला उद्यमीलाई पनि सम्मान गरेको छ । पुतलीबजार नगरपालिका ३ का अग्रज महिला उद्यमी लक्ष्मी प्रधान, हिरा शाही र चन्द्रकला रानालाई सम्मान गरिएको हो ।
    कार्यक्रममा जिल्लाभरका झण्डै सय जना ब्यूटिसियन महिलाहरुको सहभागिता थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.