Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, November 13
    Trending
    • प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी
    • चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन
    • कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया
    • संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा
    • अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण
    • चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु
    • राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल
    • महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ब्यवसायमा पारदर्शिता, स्वच्छता र सूचना हुनुपर्छ — प्रमुख डा. रेग्मी
    समाचार

    ब्यवसायमा पारदर्शिता, स्वच्छता र सूचना हुनुपर्छ — प्रमुख डा. रेग्मी

    Syangja SandeshBy Syangja SandeshNovember 10, 2021Updated:November 10, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २४ कात्तिक । नेपाल पर्यटन वोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले उदघाटन गर्दै ब्यावसायमा पारदर्शिता, स्वच्छता र सूचना हुनुपर्ने बताउनुभयो । उहाले पुतलीबजार नगरपालिका ३ गुणीखोलामा निर्मित सहयात्री पार्टी प्यालेस, टिम्स रेष्ट्रो एण्ड लजको उदघाटन गर्दै सो कुरा बताउनु भएको हो ।


    ब्यवसायलाई नाफामुखी मात्र नवनाई समग्र जिल्लाको पर्यटन प्रवद्र्धन सहित जिल्लाको पहिचान दिनेगरी संचालन गर्न सुझाव दिनुभयो । पर्यटन र ब्यवसायिकताका लागि सहयोग गर्ने उहाले प्रतिवद्धता समेत जनाउनुभयो ।


    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद अधिकारी, नेपाली कांग्रेसका कार्यवाहक सभापति कुमार राना, नेकपा एकिकृत समाजवादीका अध्यक्ष रामचन्द्र भट्टराई, गण्डकी प्रदेश पर्यटन समितिका सदस्य अनन्तकुमार श्रेष्ठ, वडा अध्यक्ष तिलकराम श्रेष्ठ, मनिपाल अस्पताल संचालक समितिका सदस्य नारायणप्रसाद पौडेल, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठ, च्याम्बर अफ कमर्शका सदस्य प्रकाश गौतम, पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, समाजसेवी एवं महिला नेत्रृ सीता गोदार लगायतले सदरमुकाममा अभाव खट्कीएको पार्टी प्यालेस संचालन गरेर आफनै गाउघरमै रोजगारको सुनिश्चिता गरिएकोमा खुशी ब्यक्त गर्दै सबै तह र बर्ग लक्षित गरेर ब्यवसाय संचालन गर्न सुझाव दिनुभयो ।


    सहयात्री संचालक समितिका अध्यक्ष मनोज मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालक राजेन्द्र गोदारले स्वागत एवं अर्का संचालक रमेश गोदारले संचालन गर्नुभएको थियो । यसैगरी, सोही कार्यक्रममा लोक दोहारी प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष एवं लोकप्रिय गायक पशुपती शर्माले ३÷४ वटा गीत गाउनु भएको थियो।


    पुतलीबजार नगरपालिकाका १७ जना युवाहरुका सक्रियतामा ५ करोड २५ लाखको लागतमा सुबिधा सम्पन्न पार्टी प्यालेस संचालनमा ल्याईएको हो । गएको बैशाखदेखि संचालनमा आएका पार्टी प्यालेस, रेन्टुरेन्ट र लजको भने आज (बुधवार) बिबिधत रुपमा उदघाटन गरिएको हो। बोर्डका प्रमुख रेग्मीको जन्मथलो पनि पुतलीबजार हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी

    November 13, 2025

    चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन

    November 13, 2025

    कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया

    November 13, 2025

    संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा

    November 12, 2025

    अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण

    November 11, 2025

    चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु

    November 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी

    November 13, 2025

    चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन

    November 13, 2025

    कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया

    November 13, 2025

    संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा

    November 12, 2025

    अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण

    November 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी

    November 13, 2025

    चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन

    November 13, 2025

    कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया

    November 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.