Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » बिरुवा गाउँपालिकामा प्रज्ञा प्रतिष्ठान र परिषद गठन
    बिरुवा गाउँपालिका

    बिरुवा गाउँपालिकामा प्रज्ञा प्रतिष्ठान र परिषद गठन

    Syangja SandeshBy Syangja SandeshJune 22, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ७ असार । गाउँपालिकाले विरुवा प्रज्ञा प्रतिष्ठान ऐन २०७९ र प्रज्ञा प्रतिष्ठान संचालन कार्यविधि २०७९ जारी गरे सँगै बरीष्ठ लोक दोहोरी गायक तथा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानका अध्यक्ष शंकर बिरही गुरुङको अध्यक्षतामा विरुवा प्रज्ञा प्रतिष्ठानको कार्यसमिति गठन भएको हो ।


    पिताम्बर शर्मा उपाध्यक्ष रहेको उक्त प्रतिष्ठानमा खड्क बहादुर गुरुङ र भिमलाल थापा सदस्य तथा विरुवा गाउँपालिका शिक्षा शाखा प्रमुख श्री जीवलाल भुसाल सदस्य सचिव रहनुभएको छ । साथै विरुवा प्रज्ञा प्रतिष्ठान परिषद्मा प्रज्ञा प्रतिष्ठानका कार्यसमितिका पदाधिकारी पदेन सदस्य रहने व्यवस्था बमोजिम श्री नवल बहादुर थापा, नन्द कुमारी खड्का, खेमराज गुरुङ, लेख बहादुर आले, कमला थापा, लक्ष्मी बसेल, गणेश राना र यूवराज वाग्ले सदस्य रहने विरुवा प्रज्ञा प्रतिष्ठान परिषद् समेत गठन गरिएको छ ।


    विरुवा गाउँपालिका कार्यालयमा आयोजित एक कार्यक्रमका बिच नवगठीत प्रज्ञा प्रतिष्ठानका कार्यसमिति र परिषद्का पदधिकारीहरुलाई पद तथा गोपनियताको सपथ गराउँदै विरुवा गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुँवरले प्रज्ञा प्रतिष्ठानले विरुवा गाउँपालिकाको कला, संस्कृती, साहित्य र भाषाको विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा बोल्दै उपाध्यक्ष श्री भगवती शर्माले प्रतिष्ठानले उद्देश्यानुरुप आफ्नो कार्य गर्नेमा आशा राख्दै सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।


    साथै विरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त भण्डारीले पालिकाले प्रज्ञा प्रतिष्ठानको गठन गर्नुको आवश्यकता र औचित्य बारे प्रष्ट पार्दै सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।


    यसैबीच विरुवा प्रज्ञा प्रतिष्ठानका अध्यक्ष शंकर बिरही गुरुङ ज्यूले आफूलाई जिम्मेवारी प्रदान गरी आफ्नै जन्मथलोको लोक, संस्कृति, भाषा, साहित्य र ज्ञानको जगेर्ना गर्ने मौका दिनुभएकोमा गाउँपालिकालाई धन्यवाद दिँदै आफूले पाएको जिम्मेवारी पूरा गर्ने वचन दिनुभयो । उक्त कार्यक्रमको सञ्चालन विरुवा गाउँपालिका कार्यलयका प्रशासन शाखा प्रमुख श्री पिताम्बर पोख्रेलले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.