Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, September 17
    Trending
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    • हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा
    • नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ
    • स्याङ्जा अदालतले हाल अत्यावश्यक सेवा मात्र दिने
    • संबिधानको रक्षा गर भन्दै युवा संघ स्याङ्जाको प्रर्दशन
    • नेपालमा भएको जेन जी आन्दोलन र अहिलेको परिदृष्य
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » फेदिखोलामा पालिकास्तरीय कृषि प्रदर्शनी एवं मेला
    अर्थ

    फेदिखोलामा पालिकास्तरीय कृषि प्रदर्शनी एवं मेला

    Syangja SandeshBy Syangja SandeshJanuary 8, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २४ पुस । फेदिखोला गाउँपालिकाले पालिकास्तरीय दोस्रो कृषि प्रदर्शनी एव मेला आयोजना गरेको छ। कृषिमा व्यवसायिकरण गर्दै कृषकलाई उत्प्रेरणा सहित पुरस्कृत गर्ने उदेश्यले कृषि प्रर्दशनी एवं मेला आयोजना गरिएको हो।

    मेलामा १ सय ४८ कृषक,कृषक समूह र एकीकृत कृषि तथा पशुपन्छी फर्मले सहभागिता जनाएका थिए। तीमध्ये ६० जनालाई पुरस्कृत गरिएको पालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो ।

    किसान किसानबीच कृषिसम्बन्धी ज्ञान र अनुभव साटासाट गर्दै कृषिमा उत्पादकत्व बढाउन सकिने भएकाले मेला आयोजना गरिएको अध्यक्ष सुवेदीको भनाइ छ।

    मेलामा फलफूल, तरकारी र सागसब्जी, जरा तथा कन्दमूल समूह,मसलावाली,लहरेबाली,नगदेबाली, एकीकृत कृषि फर्म, भेडा बाख्रा बंगुर, गाइभैँसी,पंक्षी समूह,गड्यौला मल उत्पादन गरी १२ विभिन्न विधामा प्रतिष्पर्धा भएको थियो।

    प्रतिस्पर्धीमध्ये सबैभन्दा उत्कृष्ठ प्रथम,द्वितीय,तृतीय र सान्वना हुनेलाई नगद र प्रमाणपत्रले पुरस्कृत एवं सम्मान गरिएको थियो।

    कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमाल,प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका रमेश विक,भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पुरुषोत्तम कोइराला लगायतको कृषि तथा पशु विज्ञ टोलीले स्थलगत फर्म तथा प्रर्दशनी स्टलको अनुगमन एवम् मुल्यांकन गरेर नतिजा प्रकाशन गरेको पालिकाका उपाध्यक्ष चीजाकुमारी गुरुङ्ले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025

    हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा

    September 13, 2025

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ

    September 13, 2025

    स्याङ्जा अदालतले हाल अत्यावश्यक सेवा मात्र दिने

    September 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025

    हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा

    September 13, 2025

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ

    September 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.