Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, June 8
    Trending
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    • सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
    • चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » प्रेस चौतारीको स्थापना दिवस पारेर वालिङमा न्यानो कपडा बितरण
    वालिङ् नगरपालिका

    प्रेस चौतारीको स्थापना दिवस पारेर वालिङमा न्यानो कपडा बितरण

    Syangja SandeshBy Syangja SandeshFebruary 6, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २२ माघ । प्रेस चौतारी नेपालको स्थापना दिवस पारेर वालिङ महोत्सवमा न्यानो कपडा वितरण गरेको छ । प्रेस चौतारी स्याङ्जा शाखाले स्थापनाको २६ औँ दिवसको अवसरमा महोत्सव हेर्न पुगेका मध्ये ८० वर्ष भन्दा माथिका बृद्ध आमा बुवालाई न्यानो कपडा अर्थात ल्ब्लाङकेट वितरण गरेको हो ।

    श्रमजिवि पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा बृद्ध बुवाआमाहरुसंग जोडिने प्रयास गरिएको भन्दै प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य हिमलाल पराजुलीले भन्नुभयो, “आठौँ वालिङ महोत्सवको अवसरमा उपस्थित हुनुभएका दर्शकहरु मध्ये ८० वर्ष भन्दा माथिका बृद्धबुवाआमाहरुका लागी सानो उपहार स्वरुप ब्ल्याङकेट हस्तान्तरण गरिएको हो ।”

    आठौँ वालिङ महोत्सव अवलोकनका लागी आउनुभएका ८० वर्ष भन्दा माथिका ८० वर्षीय गङ्गाकुमारी थापा, ख्यामकुमारी पराजुली, ८५ वर्षीय गङ्गाकुमारी पराजुली, ८६ वर्षीय पवित्रा सुवेदी, ८७ वर्षीय छलिसरा सुवेदी र फरक क्षमता भएका आत्माराम पाठक गरी ६ जनालाई ल्ब्लाङकेट प्रदान गरिएको प्रेस चौतारी स्याङ्जा साखाका अध्यक्ष शुसिल सुवेदीले बताउनभयो ।

    बृद्ध बुवाआमासंग संचारकर्मी भन्ने ध्येयले यसवर्षको स्थापना दिवस बृद्धबुवाआमासंग मनाईएको अध्यक्ष सुवेदीले बताउनुभयो । दुर्घटना न्युनीकरणका लागी गतवर्ष स्लो मोटरसाईकल रेस प्रतियोगिता गरिएको भन्दै हरेक वर्ष स्थापना दिवसका अवसरमा विभिन्न क्षेत्रसंग जोडिने प्रयास गरिएको अध्यक्ष सुवेदीको भनाई छ ।


    प्रेस चौतारी नेपालको स्थापना २०५४ साल माघ २२ गते आजका दिन भएको थियो । श्रमजिवि पत्रकारहरुको हकहितमा काम गर्दै आएको प्रेस चौतारी नेपालका देशभर रहेका शाखाहरुले विभिन्न कार्यक्रम गरि दिवस मनाएका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.