Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » प्रजातन्त्र दिवसका दिन लायन्स क्लवद्धारा छाङछाङदी मन्दिर वरपर सरसफाई
    भीरकोट नगरपालिका

    प्रजातन्त्र दिवसका दिन लायन्स क्लवद्धारा छाङछाङदी मन्दिर वरपर सरसफाई

    Syangja SandeshBy Syangja SandeshFebruary 19, 2024Updated:February 19, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ७ फागुन । प्रजातन्त्र दिवसको अवसर पारेर भीरकोट नगरपालिका ४ स्थित छाङछाङदी मन्दिर वरपर सफाई गरिएको छ ।

    लायन्स क्लब अफ भीरकोटले मन्दिर सरसफाई गरेको हो । क्लबले विभिन्न सामाजिक कार्य मार्फत नागरिकसंग प्रत्यक्ष जोडिँदै आएको भन्दै क्लबले मन्दिर सरसफाई गरेको हो ।

    सिद्धार्थ राजमार्गस्थित प्रवेशद्धारदेखि मन्दिर सम्मनै सरसफाई गरिएको क्लबका अध्यक्ष यामप्रसाद अधिकारी (लक्ष्मण) ले जानकारी दिनुभयो । मन्दिर परिसरमा रहेका प्लाष्टिकका फोहोर तथा पात पतिङगर गरी कुहिने र नकुहिने फोहोर संकलन गरि व्यवस्थापन गरिएको छ ।

    मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठ, क्लबका पदाधिकारी तथा सदस्यहरु र स्थानीयको सहभागितामा सरसफाई गरिएको हो । सरसफाई पछि आयोजित प्रजातन्त्र दिवसको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष पिताम्बर श्रेष्ठले क्लबले स्थापनाकालदेखि नै समाजमा सकरात्मक तथा रचनात्मक कार्य गर्दै आएको भन्दै प्रजातन्त्रको स्थापनापछि देश तथा नागरिकमा परिर्वतन आएको बताउनुभयो ।

    कार्यक्रममा लायन्स क्लबका अध्यक्ष यामप्रसाद अधिकारीले प्रजातन्त्र प्राप्तीका लागी गरिएका आन्दोलन, बलिदानी र त्यागको विषयमा चर्चा गर्दै देशमा प्रजातन्त्र, लोकतन्त्र समेत प्राप्त भईसकेपनि नागरिकको अवस्था भने सोँचेअनुसारको परिर्वतन हुँन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

    कार्यक्रममा सदस्य डोलबहादुर केसी सचिव मेखबहादुर केसी ले लगायतले प्रजातन्त्र दिवसको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.