Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, October 16
    Trending
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    • बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » प्रगतीनगर — डाडाँस्वारा मोटरबाटोको अनुगमन सहित सरोकारवालाबीच अन्तरक्रिया
    पुतलीबजार नगरपालिका

    प्रगतीनगर — डाडाँस्वारा मोटरबाटोको अनुगमन सहित सरोकारवालाबीच अन्तरक्रिया

    Syangja SandeshBy Syangja SandeshMarch 31, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १८ चैत । विश्व बैंकको सहयोगमा निर्माण गरिने भएको प्रगतीनगर शिक्षाचोक ,गेउडाडा, आहालेडाड, कलियाथोक, बहाकोट, डाडाँस्वारा मोटर बाटोको अनुगमन सहित सरोकारवालाबीच अन्तरक्रिया गरिएको छ ।

    विश्व बैंकको सहयोगमा नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना सम्बन्धी पुतलीबजार नगरपालिका, विश्व बैकका प्रनिनिधी, उपभोक्ता समिति सहित सरोकारवालाबीच अन्र्तक्रिया एवं स्थलगत अनुगमन तथा निरीक्षण गरिएको हो ।

    स्थलगत निरीक्षणपछि आयोजित छलफलमा बोल्दैै नगरप्रमुख तुलसीराम रेग्मीले मोटरबाटो लाई समयमै सम्पन्न गर्नेगरी काम गर्न सरोकारवालालाई सुझाव दिनुभयो । संघियतापछि जिल्लामै पहिलो पटक विश्व बैंकको सहयोगमा निर्माण गर्न लागिएको मोटरबाटोलाई गुणस्तर सहित समयमै सम्पन्न गर्न सकिएमा अन्य विकासे आयोजना समेत जिल्लामै भित्रयाउन सकिने उहाको भनाई छ ।

    कार्यक्रममा विश्व विकास बैंकका आयोजना निर्देशक डा. युवराज पौडेलले बाटो निर्माणसंगै स्थानीय उपभोक्ता, नगरपालिका र सरोकारवालाबीच समन्वय गर्दै अघि बढ्नु पर्ने सुझाव दिनुभयो ।

    यसैगरी, सोही कार्यक्रममा सहभागी अन्य वरिष्ठ इन्जिनियर एवं प्राबिधिकले वातावरणीय एवं सामाजिक प्रभावलाई समेत ध्यान दिनु पर्नेमा जोड दिदै छोटो समय रहेकाले समयको अत्यन्त ख्याल राख्दै निर्माणप्रति ध्यान दिनु पर्नेमा जोड दिएका छन ।

    सोही कार्यक्रममा मोटर बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष भक्तबहादुर मल्ल, वडा नं. ९ का अध्यक्ष लीलप्रसाद गुरुङ, वडा नं. ८ का सदस्य टोलमाया थापा र गंगा नेपाली लगायतले ३० बर्षपछि पक्की मोटरबाटो बन्न लागेकोमा आफु लगायत स्थानीयबासिन्दा निकै खुशी भएको बताउनुभयो । उहाहरुले बाटो पक्की बनेसंगै बिभिन्न खालका रोजगारका बारेमा गाउमा छलफल चलेको समेत सुनाउनुभयो ।

    बाटो निर्माणपछि पुतलीबजार र तनहुँको दुलेगौडासंग जोडिने छ । यसबाट पुतलीबजार नगरपालिकाका वडा नं. ३, ८, ९ का स्थानीयबासी प्रत्यक्ष लाभान्वित हुनेछन् भने सयौं ब्यक्तिले सो बाटोको उपयोग गर्न पाउनेछन् ।

    प्रगतीनगर शिक्षा चोकदेखि काँफलडाँडा — भन्ज्याङ— बहाकोट— नाम्चे— काल्खुसम्म ७ दशमलब ६ किलोमीटर लम्बाईमा पक्की सडक सहित नाली र टेवा पर्खाल रहने र दुई लेनको सडकको चौडा ७ मिटरको हुने बताइएको छ ।

    विश्व बैंकको ४३ करोड १८ लाखको लागतमा निर्माण गरिने पक्की सडक अबको १५ महिनाभित्र सक्नुपर्ने हुन्छ । नगरपालिकाले सडक निर्माणका लागि टेण्डर समेत खुलाई ठेक्का लामा कन्स्ट्रक्सनलाई परेको यसैसाता सम्झौता भई कामको थालनी सुरु हुने नगर प्रमुख रेग्मीले जानकारी दिनुभयो ।

    नेपाल शहरी शासकिय तथा पूर्वाधार कार्यक्रम अन्र्तगत विश्व बैंकको ऋण तथा अनुदान सहयोग तथा पुतलीबजार नगरपालिकाको प्राबिधिक सहयोगमा पक्की सडक बनाईने भएको फोकल पर्सन इन्जिनियर गोविन्द दोरंगााले जानकारी दिनुभयो ।

    पुतलीबजार नगरपालिका, विश्व बैंकका प्रतिनिधि सहित सरोकारवालाको समूहले पनि यसअघि पनि पटक पटक स्थलगत निरिक्षण, अनुगमन सहित स्थानीयबासी र सरोकारवालाबीच छलफल गर्दे आएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.