Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 16
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पोलिटीकल साइन्स सोसाइटी नेपाल स्याङ्जामा पाण्डे
    पुतलीबजार नगरपालिका

    पोलिटीकल साइन्स सोसाइटी नेपाल स्याङ्जामा पाण्डे

    Syangja SandeshBy Syangja SandeshApril 1, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १८ चैत । पोलिटीकल साइन्स सोसाइटी नेपाल (पोस्सोन) स्याङ्जाको प्रथम अधिवेशनले पारशमणी पाण्डेको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

    समितिको उपाध्यक्षमा बाबुराम सिग्देल, सचिवमा शिव ढकाल, कोषाध्यक्षमा भवानी अधिकारी, सहसचिवमा बिष्णु चापागाई निर्वाचित हुनु भएको हो । यसैगरी, सदस्यहरुमा ओमप्रकाश शर्मा, कृष्णप्रसाद लामिछाने, युवराज ढकाल, कृष्ण गोदार, मनोज मल्ल चयन हुनु भएको छ ।

    सल्लाहकारहरुमा पृथ्वीप्रसाद पोखरेल, सोमनाथ लम्साल, पदम श्रेष्ठ, कृष्णप्रसाद लामिछाने रहनु भएको छ ।

    अधिवेशनको उदघाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य कल्पना तिवारीले जनप्रतिनिधि जनताको सेवक हुन र जनसेवामा समर्पित रहनुपर्ने बताउनुभयो । राजनीतिका नाउमा विकृत प्रबृद्धी हावी हुन थालेको जनाउदै उहाले राजनीति शास्त्रका जानकार ब्यक्तिहरुले यस्ता अभियान मार्फत राजनीतिलाई स्वच्छ र सफा बनाउनेतर्फ सहयोग गर्न आग्रह गर्नुभयो ।

    राजनीतिको विकल्प नरहेको जनाउदै राजनीतिलाई अझै राम्रो र परिष्कृत बनाउन राजनीति शास्त्रका जानकारहरुसंगको परामर्श गर्दै अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जीटी, उपप्रमुख खडगराज सुवेदी, प्राध्यापक ठानबहादुर क्षेत्री, पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक गिरीधारी दाहाल, उपप्राध्यापक द्धय माधवराज बास्तोला र माधव बास्तोला, पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, त्रिभुवन बहुमुखी क्याम्पस प्रमुख बाबुराम सिग्देल, प्राध्यापक सोमनाथ लम्साल लगायतले राजनीतिमा राजनीति शास्त्रको महत्व र आवश्यकताका बारेमा आ आफना धारणा सहित राजनीतिक चर्चा गर्नुभएको थियो ।

    कार्यक्रममा नेपालको विदेश निती र भूराजनैतिक चुनौती बिषयमा पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक भिमनाथा बरालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    पोलिटीकल साइन्स सोसाइटी नेपाल (पोस्पोन) का केन्द्रिय अध्यक्ष सुब्बा ढुंगाना (सुभास) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष डां संजय कोइरालाले स्वागत एवं महासचिव मिलन आलेले संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.