Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, June 8
    Trending
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    • सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
    • चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पेल्काचौरका ३० विपन्न परिवारलाई कुखुराका चल्ला, दाना र औषधी प्रदान
    पुतलीबजार नगरपालिका

    पेल्काचौरका ३० विपन्न परिवारलाई कुखुराका चल्ला, दाना र औषधी प्रदान

    Syangja SandeshBy Syangja SandeshSeptember 4, 2023Updated:September 4, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १८ भदौ । न्यून आय भएकाका लागि आयआर्जनमा सहयोग पु¥याउने उदेश्यले पुतलीबजार नगरपालिका वडा नं. १० स्थित राङ्खोला सामुदायिक सिकाई केन्द्रले कुखुराका चल्ला सहितका सामाग्री उपलब्ध गराएको छ ।


    सिकाई केन्द्रले पुतलीबजार नगरपालिका — १२ पेल्काचौरका ३० जना विपन्न परिवारलाई कुखुराका चल्ला सहित दाना र औषधी समेत प्रदान गरेका हुन् ।


    चल्ला सहितका सामाग्री हस्तान्तरण गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले नमूनाका रुपमा उपलब्ध गराईएका चल्लाका पालन पोषण गर्दे राम्रो आयआर्जन बढाउने किसानका लागि आउदा दिनमा नगरपालिकाको पनि सहयोग रहने बताउनुभयो ।


    मेहनत र परिश्रम गर्ने ब्यक्ति मात्र समाजमा अघि बढ्ने जनाउदै आय आर्जन जोडिन सुझाव दिनुभयो । तालिमहरु धेरै हुने तर वास्तविकतामा निकै थोरै उपलब्धी देखिएको जनाउदै उहाले आवश्यकता अनुरुप दृढ संकल्पिक ब्यक्तिका लागि मात्र तालिमको ब्यवस्था गरिनुपर्नेमा उहाले जोड दिनुभयो ।


    कार्यक्रममा उपप्रमुख देवी अर्याल, वडा अध्यक्ष गुंञ्जसिंह गुरुङ, नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य कुमबहादुर गुरुङ, नगर शिक्षा शाखाका प्राबिधिक सहायक शोभा बस्याल, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, पूर्ववडाअध्यक्ष दूतप्रसाद गुरुङ्, स्थानीय समाजसेवी जीवनाथ अर्याल लगायतले सिकाई केन्द्रको अनुकरणीय कार्यको सह्राना गर्दै यस्ता कार्यले मानिसलाई ब्यवसायिकतामा रुची जगाउने बताउनुभयो ।


    राङ्खोला सामुदायिक सिकाई केन्द्रका अध्यक्ष भिमसेन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष दुर्गाबहादुर शाहले स्वागत मनकामना युवा क्लवका अध्यक्ष राजेन्द्र अर्यालले धन्यवाद एवं सचिव सुरजकुमार अधिकारीले संचालन गर्नुभएको थियो ।


    सिकाई केन्द्रले ३० जना विपन्न परिवारलाई १४ दिने जनही १५ वटा कोइलर कुखुरा, दाना र औषधी प्रदान गरेको हो । पुतलीबजार नगरपालिकाको सशर्त अनुदानबाट सिकाई केन्द्रले प्राप्त रकम मार्फत चल्ला सहितका सामाग्री उपलब्ध गराइएका हुन ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.