Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, June 1
    Trending
    • फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान
    • सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध
    • गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम
    • बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस
    • चितुवाको आक्रमणबाट स्याङ्जाका मुक्तबहादुर घाईते
    • पुतलीबजारको बहाकोटमा मनाइयो ७५ औं क्रान्ति दिवस
    • लागुऔषध सहित २६ बषिय अजित परियार पक्राउ
    • स्थापना दिवसमा रोयल सहकारीद्धारा बेदविद्याश्रममा सहयोग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारले ८५ प्रतिशत अनुदानमा हाते ट्याक्टर
    पुतलीबजार नगरपालिका

    पुतलीबजारले ८५ प्रतिशत अनुदानमा हाते ट्याक्टर

    Syangja SandeshBy Syangja SandeshJanuary 23, 2022Updated:January 23, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ८ माघ । पुतलीबजार नगरपालिका र यूएनडीपीको आर्थिक प्राबिधिक सहयोग तथा सूर्यौदय क्लबको ब्यवस्थापनमा संञ्चालित कोभिड १९ आर्थिक सामाजिक प्रतिकार्य पहल सम्बन्धी कार्यक्रममा शुक्रवार हाते ट्याक्टर बितरण गरिएको छ ।

    पुतलीबजार वडा नं. १० का ११ जना किसानलाई जनही ८५ प्रतिशत अनुदानमा हाते ट्याक्टर उपलब्ध गराइएको हो। ट्याक्टरको बजार मुल्य ४५ हजार छ। कार्यवाहक नगरप्रमुख ओमबहादुर खड्का र प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम शर्माले हाते ट्याक्टर प्रदान गर्दै टयाक्टरको सही सदुपयोग गर्दे मौसमी तथा बेमौसमी कृषि उत्पादनमा जोड दिन किसानलाई सुझाव दिनुभयो ।

    यसबर्ष पुतलीबजारमा ९३ वटा हाते ट्याक्टर बितरण गर्ने योजना रहेको क्लबका अध्यक्ष अनन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाले भन्नुभयोे, ‘पुतलीबजारका १४ वटा वडाका हरेक टोलमा एउटा हाते ट्याक्टर पुरयाउने र त्यहाँका किसानले कम मुल्यमा सो ट्याक्टरको उपयोग गर्न पाउन भन्ने उदेश्य हो।’ हिजोआज हलगोरुका बिकल्पका रुपमा हाते ट्याक्टरको प्रयोग बढ्दो छ। स साना गह्रादेखि ठूल्ठूला फाँटसम्म कम मूल्यमा सहजरुपमा जोत्न सकिने किसानको भनाई छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम

    May 29, 2025

    बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस

    May 29, 2025

    पुतलीबजारको बहाकोटमा मनाइयो ७५ औं क्रान्ति दिवस

    May 25, 2025

    बाद्यवादनका सामाग्री बजाउन सिकाउने तालिम सुरु

    May 16, 2025

    एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव

    May 15, 2025

    पाँच दिने बृहत योग शिविर सम्पन्न

    May 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    June 1, 2025

    सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध

    May 30, 2025

    गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम

    May 29, 2025

    बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस

    May 29, 2025

    चितुवाको आक्रमणबाट स्याङ्जाका मुक्तबहादुर घाईते

    May 28, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    June 1, 2025

    सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध

    May 30, 2025

    गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम

    May 29, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.