Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारले दियो पचास प्रतिशत अनुदानमा कम्वाईन मिल
    अर्थ

    पुतलीबजारले दियो पचास प्रतिशत अनुदानमा कम्वाईन मिल

    Syangja SandeshBy Syangja SandeshJuly 10, 2023Updated:July 10, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २५ असार । पुतलीबजार नगरपालिकाले कुटानीपिसानीमा सहज बनाउन कम्वाईन मिल प्रदान गरेको छ ।


    नगरपालिकाले संघीय सशर्त कार्यक्रम अन्र्तगत रैथाने बालि प्रवद्र्धन कार्यक्रम अन्तर्गत ती मिल उपलब्ध गराएको हो। नगरपालिकाको ५० र किसानका ५० प्रतिशत लागत साझेदारीमा कम्बाइन मिल उपलब्ध गराइएको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो ।


    मिल हस्तान्तरण गर्दै मिलको उपयोग वडाबासी सबैले गर्न सुझाव दिदै प्रमुख रेग्मीले, ‘आफना गाउँघरमा उत्पादित अन्न गाउँघरमै कुटानीपिसानी गर्न सहज बनाउने उदेश्यले मिल उपलब्ध गराएका जनाउनुभयो ।, सेवाग्राहीलाई सहज हुनेगरी सुपथ शुल्कमा सेवा उपलब्ध गराउन समेत प्रमुखले सुझाव दिनुभयो ।’


    यसपटक वडा नं. २, ५, ६, ७, ८, ९, ११, १२, १३, १४ का किसानले ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशतमा मिल पाएका हुन्। प्रति मिल ४२ हजार रुपैंया मूल्यको हो।


    यहाँका १० वटा वडामा ५० प्रतिशत अनुदानमा मिल उपलब्ध गराएको हो । नगरपालिकामा १४ बडा छन्। बाँकी वडामा पनि क्रमशः सो सुबिधा उपलब्ध गराईदै जाने उपप्रमुख देवी अर्यालको भनाई छ।


    वडामै मिलको उपलब्धताले स्थानीयबासीलाइ सजिलो हुने कृषि शाखाका सुवास पौडेलको अनुमान छ । कुटानीपिसानीका लागि अन्यत्र जानुपर्दा धेरै समय खर्चिनु पर्ने वाध्यता हट्नेछ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025

    पुतलीबजार — चिरुवा स्वास्थ्य केन्द्रको उदघाटनसंगै सेवा सुचारु

    August 19, 2025

    पुतलीबजार नगरस्तरीय तीजप्रतियोगितामा बुहारी एकता समूह कोल्मा प्रथम

    August 18, 2025

    मुक्तिनाथ विकास बैंकद्वारा बिद्यालयलाई कम्प्यूटर र पोशाक

    August 14, 2025

    स्याङ्जामा गाईजात्रा पर्व मनाइदै

    August 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.