Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारले थाल्यो अनुगमन, पहिलो पटक सचेत, दोश्रोमा कारवाही
    अर्थ

    पुतलीबजारले थाल्यो अनुगमन, पहिलो पटक सचेत, दोश्रोमा कारवाही

    Syangja SandeshBy Syangja SandeshOctober 26, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २६ असोज । पुतलीबजार नगरपालिकाले ब्यावसायिक पसलहरुको अनुगमन तथा निरीक्षण गरेको छ। चाडबाड नजिकिदै गर्दै नगरपालिकाले पुनः अनुगमन तथा निरीक्षण गरेको हो।


    नगरपालिका भित्रका होटल, रेष्टुरेन्ट, खाद्यान्न, तरकारी तथा फलफुल, मासु, दुध र दुधजन्य परिकार, शैलुन तथा मर्मत तथा निर्माण पसल लगायतको अनुगमन तथा निरीक्षण गर्ने जनाएको छ।


    उपप्रमुख संयोजक रहने अनुगमन समितिमा पदाधिकारी सहितको टोलीले पुतलीबजार नगरपालिका १ स्थित प्रगतीनगर, घुम्ति र ४ स्थित बाडखोला, नागडाँडा , १० स्थित राङखोला, ११ स्थित सुम्रेखोला, १३ स्थित लाम्पाटा बजारका आसपासका झण्डै ३ दिनमा ५ दर्जन भन्दा बढी ब्यावसायिक पसलहरुको अनुगमन तथा निरीक्षण गरेका छन्।


    निरीक्षणका क्रममा ब्यवसाय संचालनका लागि आवश्यक मापदण्ड पुरा गरे नगरेको, कर, भ्याट, प्यानमा दर्ता तथा नविकरण भए नभएको, स्वस्थ्यकर सामाग्री भए नभएको, मूल्य सूची, म्याद रहेका वा गुज्रेका सामाग्री, तौल, मूल्य, दोहोरो विल बिजक राखे नराखेको लगायत बिबिध बिषयमा निरीक्षण गरिएको प्रशासन प्रमुख धनप्रसाद कोइरालाले जानकारी दिनुभयो ।


    अनुगमनका क्रममा भेटिएका म्याद सकिएका खाद्यान्न तथा पेयपदार्थ बिक्री कक्षमा नराख्न तथा नष्ट गर्न, मूल्य सूचि, नापतौल बमोजिम बिक्री गर्न, ब्यावसायिक दर्ता तथा नविकरण गर्न जस्ता कार्य तत्काल पुरागरी ब्यवसाय संचालन गर्न सुझाव दिइएको छ।


    पालिकाले पहिलो पटक जानकारी एवं सचेत गराउने र अर्को पटक जादाँ पनि यस्तै प्रवृत्ति दोहोरिएमा कानूनी कारवाही गरिने नीति अवलम्बन गरेको उपप्रमुख देवी अर्यालले जानकारी दिनुभयो ।


    उपप्रमुख अर्यालको नेतृत्वमा नगरपालिका, प्रशासन, प्रहरी, कर कार्यालय, उद्योग वाणिज्य संघ, च्याम्बर अफ कमर्श सहितको टोलीले अनुगमन तथा निरीक्षण गरेको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.