Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारको कोल्मामा राष्ट्रिय क्रसकन्ट्री दौड पुस ७ मा हुने
    खेलकुद

    पुतलीबजारको कोल्मामा राष्ट्रिय क्रसकन्ट्री दौड पुस ७ मा हुने

    Syangja SandeshBy Syangja SandeshOctober 30, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १३ कात्तिक । पुतलीबजार नगरपालिका ९ कोल्माको बराहचौरमा पुस ७ गते शनिवार चौथो संस्करणको क्रसकन्टी दौड प्रतियोगिता गरिने भएको छ ।


    ग्रामिण क्षेत्रमा राष्ट्रिय स्तरको खेलकूद प्रतियोगिता गर्न सकिन्छ भन्ने सूचना प्रवाह गर्ने उदेश्यले दौड प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाई छ ।


    ‘स्वास्थ्यका लागि दौड राष्ट्रका लागि दौड’ भन्ने नाराका साथ सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चले राष्ट्रिय स्तरको प्रतियोगिता गर्ने भएको हो।


    दौड अन्र्तगत खुल्लातर्फ २५ र १० तथा महिलाका लागि ५ किलोमिटरमा दौड प्रतियोगिता राखिएको मंचका महासचिव जीवनप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।


    उनका अनुसार, जुनसुकै उमेर र खुल्लातर्फ २५ किलोमिटर छ। एक्काइस बर्षमुनिकाका लागि खुल्लातर्फ नै १० किलोमीटर राखिएको छ।, र महिलाका लागि मात्र ५ किलोमीटरगरी ३ बिधाका दौड प्रतियोगिता हुनेभएको छ।


    कोल्मा बराहचौरदेखि सुरु गरिने दौड प्रतियोगिता काउँले — बहाकोट — राङभाङ डाँडा स्वारा — नाम्चे — काल्खु — राईपुर — ओरष्टे भन्ज्याङ् हुदैं पुनः कोल्मा सम्मको लागि रुट तय गरिएको छ। दौड प्रतियोगिताले स्याङ्जा र तनहुँलाई जोडेको छ ।
    २५ किलोमिटरतर्फ प्रथम हुनेले ५० हजार, द्धितिय हुनेले ४० हजार, तृतीय हुनेले ३० हजार सहित ट्रफी र मेडल पाउनेछन ्।
    यसैगरी, १० किलोमीटरतर्फ प्रथम, द्धितिय र तृतीय हुनेले क्रमश ः २० हजार, १५ हजार र १० हजार नगद सहित ट्रफी र मेडल पाउनेछन्।


    महिलातर्फको ५ किलोमीटरतर्फ प्रथमले १५ हजार, द्धितियले १० हजार र तृतीयले ५ हजार नगद पाउने पूर्व महासचिव मन थापाले जानकारी दिनुभयो ।


    बर्षेनी गरिदै आएको प्रतियोगिता २०७५ बाट सुरु भएको हो। कोरोनाका कारण २०७७ र २०७८ मा स्थगित भएको थियो।

    प्रतियोगिताले सामाजिक सदभाव, मेलमिलाप विकास गर्ने लगायत साइकल रुट, खेलमैदान निर्माण, प्याराग्लाइडिङ्को परिक्षण, रक क्वाइमिङ्, ¥याप्लिङ्, जीप लाइन, होम स्टे निर्माण लगायतलाई सहयोग पुरयाउने उदेश्य लिइएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.