Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, October 14
    Trending
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    • बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारका फरक क्षमताका ब्यक्तिको निशुल्क बिमा — प्रमुख रेग्मी
    पुतलीबजार नगरपालिका

    पुतलीबजारका फरक क्षमताका ब्यक्तिको निशुल्क बिमा — प्रमुख रेग्मी

    Syangja SandeshBy Syangja SandeshOctober 23, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ६ कात्तिक । स्याङ्ना अपांग समाज जिल्ला कार्य समिति स्याङ्जाको १७ औं साधारणसभा तथा आठौं अधिवेशन सम्पन्न भएको छ ।


    अधिवेशनको उदघाटन गर्दे पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले अपांगता भएका ब्यक्तिलाई एकिकृतगरी उनीहरुका हक, हित र अधिकारका पक्षमा वकालत गर्ने अपांग समाजले जिल्लाकै अनुकरणीय संस्था बनेको बताउनुभयो ।


    फरक क्षमता भएका ब्यक्तिका लागि आवश्यक सहयोग गर्न स्थानीय पालिका तत्पर रहेको जनाउदै आउदो बर्ष नगरभित्रका अपांगता भएका ब्यक्तिकालागि निशुल्क स्वास्थ्य विमा सुरु गर्ने बताउनुभयो । पुतलीबजार नगरपालिकाले केही साताअघिदेखि गन्धर्व, कुमाल, माझी र बोटे जातीका लागि निशुल्क स्वास्थ्य बिमाको सुरुवात गरिसकेको उहाले जानकारी दिनुभयो ।


    कार्यक्रममा पुतलीबजार नगरपालिका १ का अध्यक्ष उत्तमप्रसाद श्रेष्ठ, अपांग समाज स्याङ्जाका सल्लाहकार रेशमलाल रानाभाट, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी लगायतले फरक क्षमता भएका ब्यक्तिलाई उनीहरुका आवश्यकता अनुरुपका सेवा सुबिधा उपलब्ध गराउन र क्षमता अभिबृद्धिका लागि स्थानीय पालिका, प्रदेश र संघ सरकार लगायत सरोकारवाला निकायले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।


    स्याङ्जा अपांग समाज स्याङ्जाका अध्यक्ष युवराज पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ट उपाध्यक्ष यामलाल पाण्डेले स्वागत एवं सचिव राम शर्मा पोखरेलले संचालन गर्नुभएको थियो ।


    यसैगरी, अधिवेशनले राम शर्मा पोखरेलको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । समितिको सदस्यहरुका नारायण भण्डारी, लोकनारायण श्रेष्ठ, हरिमुरारी डोटेल, मिठु दर्जि, मेनुका पाठक, इन्द्रप्रसाद शर्मा, कल्पना बराल र अन्जना कार्की निर्बिरोध निर्वाचित हुनु भएको निर्वाचन समिति संयोजक गिरीधारी लम्सालले जानकारी दिनुभयो ।


    स्याङ्जाका विस २०६८ को तथ्यांक अनुसा ५ हजार २५८ जना अपांगता भएका ब्यक्तिहरु रहेको बताईएको छ । यस अन्र्तगत बिििभन्न १० किसिममा हुन्छन्।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.