Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 3
    Trending
    • ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’
    • भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
    • पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
    • त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
    • गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
    • भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
    • वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारका प्रमुख रेग्मी र उपप्रमुख अर्यालद्धारा पदबहाली
    पुतलीबजार नगरपालिका

    पुतलीबजारका प्रमुख रेग्मी र उपप्रमुख अर्यालद्धारा पदबहाली

    Syangja SandeshBy Syangja SandeshMay 24, 2022Updated:May 24, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, १० जेठ । पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी र उपप्रमुख देवी अर्यालले शुक्रवार पदवहाली गर्नुभएको छ ।
    कार्यालयमा आयोजित पदवहाली कार्यक्रमपछि बोल्दै नगरप्रमुख रेग्मीले नगरबासीको जनमतको कदर गर्दै सुशासनयुक्त नगरपालिका बनाउने अभियानमा साथ दिन सबैलाई आग्रह गर्नुभयो ।
    सिमित स्रोत साधनको परिचालन गर्दे नगरको विकास निर्माणमा जुट्नु पर्ने अवस्था रहेको जनाउदै प्रमुख रेग्मीले पहिलो प्राथमिकतामा सुशासनलाई राखेको जनाए। सुशासनयुक्त रहे मात्र भ्रष्टाचारमुक्त हुने र तब, मात्र विकास र समृद्धीले गति लिनेमा उहाले जोड दिनुभयो ।
    समग्र नगरको विकास र समृद्धीका लागि जनप्रतिनिधी, कर्मचारी र स्थानीयबासीसंगको हातेमालो गर्र्दे अघि बढ्ने प्रतिवद्धता उहाले जनाउनुभयो । शिक्षा, स्वास्थ्य, रोगजार, युवा स्वरोजगारका कार्यक्रमलाई बढवा दिने उहाका भनाई छ।
    उहाले भन्नुभयोे, ‘बिगतका कमीकमजोरी सुधारगर्दे सुखी र समुन्नत नगरबासी बनाउने कार्यमा आजैदेखि जुटुनेछु।’
    यसैगरी, उपप्रमुख देवी अर्यालले न्यायिक समितिलाई जिम्मेवार बनाई न्यायका पक्ष र महिला सशक्तिकरण र रोजगार कार्यक्रमलाई प्राथमिकता दिने प्रतिवद्धता जनाउनुभयो ।
    सबिधानसभा सदस्य एवं नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापाले जनप्रतिनिधी साझा उम्मेदवार भएको बताउदै निवर्तमान जनप्रतिनिधीका अनुभव र कार्यका बारेमा छलफल र सहकार्य गर्दे नगरको विकास र समृद्धीमा जुट्न सुझाव दिनुभयो ।
    कार्यक्रममा निवर्तमान कार्यवाहक सभापति कुमार राना, महासमिति सदस्य तुलसी गिरी, प्रवक्ता भरत लम्साल, नेपाली कांगैस नगरसभापति सुरजकुमार अधिकारी, प्रमुख प्रशासकिय अधिकृत रमेश घर्ति लगायतले सुखी समुन्नत पुतलीबजार निर्माणमा सहयोग गर्ने बताउनुभयो ।
    पदवहालीपछि प्रमुख रेग्मी र उपप्रमुख अर्यालले नगरपालिका परिसरमा सुन्तलाका बिरुवा रोप्नु भएको थियो ।
    पुतलीबजार नगरपालिकामा २५ बर्षपछि नेपाली कांग्रेसले स्थानीय तहमा निर्वाचित भएको हो।

     

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    फरार कसुरदार ३८ वर्षपछि पक्राउ

    November 29, 2025

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    November 28, 2025

    माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव

    November 28, 2025

    पुतलीबजारको कुखुरा र चल्ला बितरण अभियान जारी

    November 27, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.