Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, September 17
    Trending
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    • हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा
    • नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ
    • स्याङ्जा अदालतले हाल अत्यावश्यक सेवा मात्र दिने
    • संबिधानको रक्षा गर भन्दै युवा संघ स्याङ्जाको प्रर्दशन
    • नेपालमा भएको जेन जी आन्दोलन र अहिलेको परिदृष्य
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारका किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम सुरु
    पुतलीबजार नगरपालिका

    पुतलीबजारका किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम सुरु

    सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको समन्वयमा किशोरीहरुका लागि २ दिने आत्मरक्षा सम्बन्धी तालिम मंगलबार (आज) देखि सुरु भएको छ ।
    Syangja SandeshBy Syangja SandeshMay 21, 2024Updated:May 22, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ८ जेठ । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको समन्वयमा किशोरीहरुका लागि २ दिने आत्मरक्षा सम्बन्धी तालिम मंगलबार (आज) देखि सुरु भएको छ ।

    त्रिभुवन आर्दश माध्यमिक बिद्यालयमा संचालित तालिमको उदघाटन गर्दै प्रहरी उपरीक्षक शालिकराम शर्माले यस्ता खालका तालिमले किशोरीका आत्मविश्वास बढ्नुका साथै प्रतिरक्षा क्षमता बृद्धि हुने बताउनुभयो । उहाले किशोरीहरुले अनावश्यक रुपमा सामाजिक संजालको प्रयोग नगर्न र नचिनेका ब्यक्तिसंग अनावश्यक कुराकानी नगर्न समेत सुझाव दिनुभयो । लागुऔषध र मानववेचबिखन जस्ता कुराहरु नजानिदो ढंगबाट सुरुवात हुने जनाउदै यसतर्फ बेलैमा सचेत रहन समे प्रहरी प्रमुख शर्माले किशोरीलाई आग्रह गर्नुभयो ।

    कार्यक्रममा सहायक प्रधानाध्यापक प्रेम पौडेल, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, जिल्ला बाल संजालका सहसचिव दृष्टि शर्मा लगायतले यस्ता तालिमको सदुपयोग गर्दे आफना घरपरिवार सहित बिद्यालयका साथीहरुलाई समेत सिकाउनु पर्नेमा जोड दिनुभयो ।

    सामाजिक विकास कार्यालय प्रमुख शोभाचन्द्र रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नायब सुब्बा द्रोर्णप्रसाद पनेरुले गर्नुभएको थियो । तालिममा ९ वटा सामुदायिक बिद्यालयका ५० जना छात्रा तथा किशोरीहरुको सहभागिता छ ।
    तालिममा ब्यवहारिक एवं सैद्धान्तिक तालिम प्रदान गरिने प्रमुख रेग्मीले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025

    हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा

    September 13, 2025

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ

    September 13, 2025

    स्याङ्जा अदालतले हाल अत्यावश्यक सेवा मात्र दिने

    September 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025

    हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा

    September 13, 2025

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ

    September 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.