Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, September 22
    Trending
    • ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र
    • जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा
    • संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुँजी निर्माणका क्षेत्र शिथिल बन्दा ब्यापार घाटा बढ्यो — पूर्वमन्त्री अर्याल
    वालिङ् नगरपालिका

    पुँजी निर्माणका क्षेत्र शिथिल बन्दा ब्यापार घाटा बढ्यो — पूर्वमन्त्री अर्याल

    Syangja SandeshBy Syangja SandeshFebruary 12, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २८ माघ । पूर्वमन्त्री पदमा अर्यालले पुँजी निर्माणका क्षेत्र शिथिल बन्दै गएकाले ब्यापार घाटा बढीरहेको बताउनु भएको छ ।

    वालिङ् खेलमैदानमा भएको ८ औं वालिङ् महोत्सवको आइतवार समापन गर्ने क्रममा बोल्दै उनले जसका कारण राजश्व संकलन कमी हुन गई मुलुकको भविष्य कता जाने हो भनेर सोचनीय भएको बताउनु भएको हो ।

    ‘विकास र सेवासुबिधा गाउँघरमा पुग्ने क्रम बढेको छ। गाउँका घर मानव बिहीन बन्ने क्रम पनि बढेको छ । गाउँ रित्तिदै गएको छ। उर्जाशील युवा जनशक्ति विदेशिदै छ। सबै मिलेर रोक्न जरुरी छ। युवा शक्ति स्वदेशमै अड्याउनेतर्फ सबैको ध्यान जानु जरुरी छ’ उहाले भन्नुभयो ।

    कुल ग्राहस्थ उत्पादनको ७० प्रतिशत योगदान निजी क्षेत्रले धाने पनि सो क्षेत्र निराश बनेको जनाउदै निरासाका कारण पत्ता लगाउनु पर्नेमा नेतृ अर्यालले सुझाव दिनुभयो । आउने दिन अझै आर्थिक अवस्थामा कमजोर हुने गरिएका प्रक्षेपणप्रति सरकार गम्भीर बन्नुपर्नेमा उहाले जोड दिनुभयो ।

    ‘गाउँ गाउँमा शिक्षा, स्वास्थ्य, खानेपानी, खाद्यान्न, सडक, भौतिक पूर्वाधार पुगे पनि गाँउघर रित्तिदै जाने क्रम बढ्नु दुखद छ।’ नेकपा एमाले केन्द्रिय सचिव समेत रहेका अर्यालले थप्नुभयो ,’ नेकपा एमाले केन्द्रिय सचिव समेत रहनु भएका अर्यालले भन्नुभयो ्,‘अब स्वदेशमै रोजगारका वातावरण सृजनाका निम्ति बहस गरौं।’

    वालिङ्मा जारी महोत्सवले स्याङ्जाको पहिचान, कला, संस्कृति, सम्पदा र अवस्थाका बारेमा देश तथा विदेशसम्म चिनाउन सफल भएको बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल, प्रदेश सांसद द्धय महेश भट्टराई र निर्मला थापा, नेकपा एमाले जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे पारस, नेपाली कांगे्रस वालिङका सभापति नेत्रप्रसाद पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष अमृत भट्टचन, पुर्व अध्यक्ष मञ्चका अध्यक्ष पुण्यप्रसाद अर्यालले महोत्सवका लक्ष्य र उदेश्य सफल भएको बताउनुभयो ।

    वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल आयोजक समिति संयोजक चेतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत वरिष्ठ उपाध्यक्ष अनुपमा ढुंगाना तिवारी,धन्यवाद ज्ञापन तथा महोत्सवको समापन उपाध्यक्ष खगेन्द्रप्रसाद अर्याल र संचालन महासचिव रमेश अर्यालले गर्नुभएको थियो ।

    महोत्सवमा ३ लाख बढी दर्शकले महोत्सवको अवलोकन गरेको र १० करोड भन्दा बढिको व्यापारिक कारोबार भएको जनाइएको छ ।


    माघ १८ देखि शुरु भएको वालिङ महोत्सव आइतवार सकिएको हो। महोत्सवमा स्थानीय हस्तकलाका सामाग्री, कृषिका सामाग्री, फेन्सी तथा कष्मेटिक र लगायत ४ सय वटा स्टल थिए ।


    दिनहुँजसो स्थानीय, राष्ट्रिय कलाकारको प्रस्तुती, लोकसंस्कृति झल्कने रत्यौली, भजन चुट्का, स्याङ्जा आइडल, बिद्यार्थीबीच नृत्य प्रतियोगिता सहित बालउद्यान राखिएका थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.