Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, August 25
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पत्रकार र उद्यमीलाई संघको सहयोग
    समाचार

    पत्रकार र उद्यमीलाई संघको सहयोग

    Syangja SandeshBy Syangja SandeshJune 11, 2021Updated:July 15, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा, २८ जेठ । स्याङजा जिल्ला उद्योग वाणिज्य संघले पत्रकार महासंघ र महिला उद्यमीलाई नगद र मास्क उपलब्ध गराएको छ ।
    संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठले पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी र कोषाध्यक्ष रमेश गोदारलाई ५ सय वटा मास्क र नगद ५ हजार नगद सहयोग गरेको हो ।
    नेपाल उद्योग वाणिज्य महासंघबाट मास्क उपलब्ध भएको हो । पाँच हजार नगद भने अध्यक्ष श्रेष्ठले ब्यक्तिगततर्फबाट कोषको खातामा जम्मा गरिदिने बताउनुभयो ।
    यसैगरी, उद्योग वाणिज्य संघ अन्र्तगतको महिला उद्यमी समितिका अध्यक्ष इन्द्रेणी अधिकारी, सचिव देवु लम्साल र कोषाध्यक्ष सुनिता श्रेष्ठलाई ५ सय वटा सर्जिकल मास्क उपलब्ध गराएको हो ।


    मास्क हस्तान्तरण गर्दै अध्यक्ष श्रेष्ठले कोरोना संक्रमणका बेला पनि अग्रभागमा उभिएर काममा खटिनुहुने पत्रकार र उद्यमी महिलालाई लक्षित गर्दै मास्क उपलब्ध गराएको जनाउनुभयो ।
    कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारीले पत्रकारले बिषम परिस्थितीमा पनि पत्रकारितामा क्रियाशिल रहेको भन्दै गरिएको मूल्यांकनप्रति संघका अध्यक्ष र संघ परिवारप्रति आभार ब्यक्त गर्नुभयो । उहाले भन्नुभयो ‘नगद ५ हजार पत्रकार कल्याण कोषमा जम्मा गरिने उहाको भनाई छ।’
    सो अवसरमा संघका महासचिव रामचन्द्र नेपाल, सचिव मित्रबन्धु पोखरेल, महिला उद्यमी इन्द्रेणी अधिकारी लगायतले संघले विगतदेखि गर्दे आएको सहयोगको चर्चा गर्दै समाजसेवामा सघ क्रियाशिल रहनुपर्नेमा जोड दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.