Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » न्यू गाउँवेशी बहुउद्देश्यीय सहकारीको साधारणसभा
    वालिङ् नगरपालिका

    न्यू गाउँवेशी बहुउद्देश्यीय सहकारीको साधारणसभा

    Syangja SandeshBy Syangja SandeshOctober 21, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ४ कात्तिक । वालिङ् नगरपालिका स्थित भकुण्डेमा प्रधान कार्यालय रहेको न्यू गाउँवेशी बहुउद्देश्यीय सहकारी संस्थाको तेस्रो साधारणसभा सम्पन्न भएको छ ।

    साधारणसभाको उद्घाटन गर्नुहुँदै ज्येष्ठ शेयर सदस्य देवेन्द्र भट्टराईले सहकारीले उत्कृष्टरुपमा काम गर्दै आईरहेको बताउँदै अझै सफलताको शुभकामना ब्यक्त गर्नुभयो । उहाँले स्थापना भएको छोटो अवधिमै यस सहकारीले वित्तीय फड्को मारेको दावी गर्नुभयो ।

    सहकारीका सञ्चालक समिति, कर्मचारीहरुको प्रयासबाट मात्रै नभई यसरी नै सबैको साथ र सहयोग आवश्यक रहने उहाँले बताउनुभयो । संस्थाका अध्यक्ष अर्जुनप्रसाद खनालले सहकारीका सात सिद्धान्तलाई आत्मसात गर्दै अगाडि बढेको बताउनुभयो । उहाँले सहकारीलाई थप उचाईमा पु¥याउन विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने शेयर सदस्य, सञ्चालक समिति तथा कर्मचारीहरुलाई धन्यवाद दिनुभयो ।

    कार्यक्रममा सञ्चालक समिति सदस्य क्याप्टेन ताराप्रसाद श्रेष्ठले सहकारीको सफलताको पछाडि सम्पूर्ण शेयर सदस्यहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

    संस्थाका अध्यक्ष अर्जुनप्रसाद खनालको सभापतित्वमा सम्पन्न साधारणसभाको सञ्चालन सचिव ताराप्रसाद श्रेष्ठले र धन्यवाद ज्ञापन सञ्चालक समिति सदस्य राजु खनालले गर्नुभएको थियो ।

    साधारणसभाका अवसरमा सहकारीले वितरण गर्ने लाभांशबापतको रकम शेयर सदस्यहरुलाई नयाँ नोटहरु वितरण गरेको संस्थाका प्रबन्धक सुनिल थापाले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.