Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, November 13
    Trending
    • प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी
    • चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन
    • कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया
    • संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा
    • अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण
    • चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु
    • राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल
    • महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेवा देदवुद्धारा स्याङ्जामा नेपाल सम्बतको शुभकामना आदानप्रदान
    समाचार

    नेवा देदवुद्धारा स्याङ्जामा नेपाल सम्बतको शुभकामना आदानप्रदान

    Syangja SandeshBy Syangja SandeshOctober 28, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, ११ कात्तिक । नेवा देदवु जिल्ला समिति स्याङ्जाले नेपाल सम्बत ११४२ को अवसर पारेर बिहीवार पुतलीखेतमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पुतलीबजार नगरपालिका १ स्थित नेवार समुदायको पुरानो बस्ती रहेको यहाँ निर्मित नेवा संग्राहयमा आयोजित कार्यक्रमकोे उदघाटन केन्द्र र प्रदेश पदाधिकारी र सदस्यहरुको सहभागिता थियो।


    शुभकामना कार्यक्रमको उदघाटन गर्दै केन्द्रीय अध्यक्ष नरेशकुमार ताम्राकारण नेपाल भाषा, कला संस्कृतिको संरक्षण गर्नपर्ने बताउनुभयो ।
    बहुसंख्यक जातजाती भाषा, कलाले भरिपूर्ण नेपालको पहिचान बिबिधताभित्र एकता रहेको औल्याउदै नेवार समुदायका मौलिकपनको संरक्षणका लागि राज्य तयार हुनुपर्नेमा जोड दिनुभयो ।सबैजातजाती र वर्ग समुदायका पहिचान र संरक्षणका लागि राज्य र हामी आफैं जागरुक ह्ुनुपर्नेमा उनले जोड दिदै कला, संस्कृति हराउदै गए नेपालीपन पनि गुम्ने उहाको भनाई छ।


    कार्यक्रममा संगठन बिभाग प्रमुख चन्द्रलाल श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दास, पुतलीबजार नगरप्रमुख सीमा क्षेत्री, चापाकोट नगरउपप्रमुख बिमला श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, नेकपा एमालेका क्षेत्रीय अध्यक्ष विश्व पौडेल, नेपाली कांग्रेसका कार्यवाहक सभापति कुमार राना, नेकपा माओवादीका हुमबहादुर कुमाल, नेकपा एकिकृत समाजवादी पुतलीबजार नगर अध्यक्ष श्रीप्रसाद गुरुङ, नेवा देदवुका गण्डकी प्रदेश सदस्य हरिकुमा श्रेष्ठ, पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नवराज सुवेदी, चापाकोट नेवा देदवुका शान्तिकुमारी श्रेष्ठ लगायतले नेपाल सम्बत र संख्वाधर शाख्वाका योगदानका बारेमा चर्चा गर्नुभएको थियो।


    नेवा देदवु जिल्ला समिति स्याङ्जाका अध्यक्ष गोबरधन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष अमृतक्ुमार श्रेष्ठले स्वागत केन्द्रीय सदस्य देवेन्द्रकुमार श्रेष्ठले धन्यवाद एवं सचिव बिष्णुकुमार श्रेष्ठले संचालन गर्नुभएको थियो ।
    नेवा समुदायले पुतलीखेतमा ब्यानर सहित महिला तथा पुरुषले आ आ आफना भेषभुषामा सजिएर नगर परिक्रमा गरेका थिए। कार्यक्रममा सांस्कृतिक कार्यक्रमका साथै झण्डै २ दर्जन बढी जेष्ठ नागरिक (आमा बुवा) लाई सम्मान गरिएको थियो ।
    यसैगरी, शुभकामनापछि आयोजित नेवा देदवु केन्द्रीय र गण्डकी प्रदेशको संयुक्त बैठकले आउदो पुष १६ गते नेपालगञ्जमा नेवा देदवुको बिद्यान मस्यौदा तयारी भेला गर्ने निर्णय गरेको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी

    November 13, 2025

    चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन

    November 13, 2025

    कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया

    November 13, 2025

    संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा

    November 12, 2025

    अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण

    November 11, 2025

    चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु

    November 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी

    November 13, 2025

    चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन

    November 13, 2025

    कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया

    November 13, 2025

    संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा

    November 12, 2025

    अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण

    November 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी

    November 13, 2025

    चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन

    November 13, 2025

    कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया

    November 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.