Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, September 19
    Trending
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेपाली काँग्रेस क्षेत्र नंं. २ तथा प्रदेश क को पदस्थापन एवं प्रमाणपत्र वितरण
    वालिङ् नगरपालिका

    नेपाली काँग्रेस क्षेत्र नंं. २ तथा प्रदेश क को पदस्थापन एवं प्रमाणपत्र वितरण

    Syangja SandeshBy Syangja SandeshDecember 27, 2021Updated:December 27, 2021No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १२ पुस । नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नंं. २ तथा प्रदेश क को पदस्थापन एवं प्रमाणपत्र वितरण गरिएको छ । सोमबार वालिङस्थित पतञ्जलि योग पीठमा नवनिर्वाचित क्षेत्रीय समिति र प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराउनुकासाथै प्रमाण पत्र वितरण गरिएको हो ।

    कार्यक्रममा बोल्नुहुँदै नेपाली काँग्रेस केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारीले पार्टीको १४ औं महाधिवेशन पार्टीको आन्तरिक प्रतिस्पर्धा भएकाले यसको परिणामसँगै अब सबैजना एकैठाउँमा मिलेर पार्टीको संगठन विस्तारमा लाग्नुपर्ने बताउनुभयो ।

    उहाँले अधिवेशनका बेला आन्तरिक प्रतिस्पर्धालाई अब विर्सेर अब आउने स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनकालागि सबै आ–आफ्नो ठाउँबाट अगाडि बढ्नकालागि आग्रह गर्नुभयो ।

    कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेश उपसभापति कल्पना तिवारीले लोकतन्त्रको संस्थागत विकासकालागि अब एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो ।

    कार्यक्रममा प्रदेश सांसद एवं नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका सचेतक भागवतप्रकाश मल्लले पार्टीको संगठन विस्तारलाई जोड दिंदै आगामी निर्वाचनमा पार्टीलाई बिजयी गराउने गरी लाग्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा भीरकोट नगर प्रमुख एवं महाधिवेशन प्रतिनिधि छायाराम खनालले बिपीको सपना साकार पार्न सबै आ–आफ्नो ठाउँबाट सशक्तरुपमा अगाडि बढ्नुपर्नेमा जोड दिंदै एकले अर्कोलाई दोष दिएर होईन मिलेर गएमामात्रै आगामी निर्वाचनमा बिजय प्राप्त हुने बताउनुभयो ।

    कार्यक्रममा क्षेत्रीय सभापति पदका प्रत्यासी ध्रुबप्रसाद शर्मा पंगेनीले अब छिट्टै प्रतिपक्षी दलहरुसँग निर्वाचनमा जानुपर्ने भएकाले आगामी निर्वाचनकालागि एकढिक्का भएर तयारी गर्नुपर्ने बेला भएको बताउनुभयो । उहाँले बिजेता र उपबिजेता दुबै सँगसँगै रहेर संगठन विस्तारकालागि लागिपर्ने धारणा राख्नुभयो ।

    कार्यक्रममा क्षेत्रीय सभापति देबबहादुर खाँण (ईश्वर) र प्रदेश क का सभापति अर्जुनप्रकाश अर्यालले हालसम्म पार्टी संगठनकालागि सहयोग पु¥याउने समितिका पदाधिकारीसहित सबैप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो भने नवनिर्वाचित समितिलाई स्वागत तथा बधाईज्ञापन गर्दै निर्णय पुस्तिका हस्तान्तरण गर्नुभएको थियो ।

    गोपनीयताको सपथ ग्रहणपश्चात पदभार सम्हाल्नुहुँदै क्षेत्रीय सभापति दिलीपप्रताप खाँणले क्षेत्र अन्तर्गतका ४५ वटै वडाका टोल टोलमा पुग्ने गरी कार्यक्रम तथा योजनाहरु बनाउने र सबैलाई जिम्मेवारी दिएर संगठन विस्तारमा लाग्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले अहिलेसम्म भईरहेका कार्यक्रमको ढाँचालाई पनि परिवर्तन गरेर जाने तयारीमा रहेको बताउनुभयो । पार्टीको आन्तरिक प्रतिस्पर्धामा बिजेता उपबिजेता सबैलाई समान ढंगले जिम्मेवारी दिएर सहकार्य गर्दै पार्टीको संगठनलाई थप मजबुत बनाउँदै आगामी निर्वाचनमा बिजयी बनाउनतर्फ लाग्ने प्रतिबद्धता क्षेत्रीय सभापति खाँणले जनाउनुभयो ।

    कार्यक्रममा प्रदेश २ क का सभापति अर्जुनप्रसाद खनालले सबैसँग सल्लाह, सुझाव तथा परामर्श लिनुकासाथै बिजेता उपबिजेता सबैको मतलाई सम्मान गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

    निर्वाचन समितिका संयोजक अधिवक्ता हरिप्रसाद रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन निर्वाचन समितिका सदस्य दिपक लम्सालले गर्नुभएको थियो । यसैबीच सोमबार नै नेपाली काँग्रेस क्षेत्र नं. २ को क्षेत्रीय समितिको पहिलो बैठकसमेत बसेको छ । बैठकले विभिन्न सातवटा प्रस्तावहरुमाथि निर्णय गरेको छ । बैठकले सभापति पदका प्रत्यासी ध्रुबप्रसाद शर्मा पंगेनी, निवर्तमान सभापति देबबहादुर खाँण (ईश्वर) र अर्जुनप्रकाश अर्याललाई क्षेत्रीय सदस्यमा मनोनित गरिएको क्षेत्रीय सभापति खाँणले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपालमा भएको जेन जी आन्दोलन र अहिलेको परिदृष्य

    September 13, 2025

    वालिङमा वनस्पति नक्साङ्कन हुँदै, पतञ्जली र वालिङबीच ६ बुँदे सम्झौता

    September 12, 2025

    पूर्णामृतका विद्याथीलाई स्वागतमै पढ्दै कमाउदै बारे अभिमुखीकरण

    September 7, 2025

    जडिबुटी उत्पादन र बजारीकरणको अध्ययन गर्न स्याङ्जाको टोली भारतमा

    September 4, 2025

    असोज ६ देखि वालिङमा श्रीमददेवी भागवत महापुराणम् ज्ञान यज्ञ हुने

    September 2, 2025

    युवाकवि न्यौपानेको कविता सङ्ग्रह ‘सिरौँला’ बिमोचन

    August 31, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.