Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेपाली ंकाग्रेसद्धारा जनप्रतिनिधीलाई सम्मान सहित अभिमूखीकरण कार्यक्रम सम्पन्न
    पुतलीबजार नगरपालिका

    नेपाली ंकाग्रेसद्धारा जनप्रतिनिधीलाई सम्मान सहित अभिमूखीकरण कार्यक्रम सम्पन्न

    Syangja SandeshBy Syangja SandeshJuly 7, 2022Updated:July 7, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २३ असार । नेपाली कांगे्रस जिल्ला कार्यसमिति स्याङ्जाले जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरेको छ । नेपाली कांग्रेसका तर्फवाट निर्वाचित समन्वय प्रमुखदेखि वडा सदस्यसम्मका बिजयी २ सय ७७ जनालाई सम्मान गरिएको   हो।
    जिल्लाभरीका ११ स्थानीय तह निर्वाचनमा नेपाली कांगे्रसबाट निर्वाचित पालिका प्रमुख, उपप्रमुख, समन्वय प्रमुख तथा सदस्यरु, वडा अध्यक्षहरु, सदस्यहरुलाई विहिबार जिल्ला सदरमुकाममा एक कार्यक्रमको आयोजना गरि बधाई तथा सम्मान एव्ां अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
    नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई, सम्मान तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली कांगे्रसका केन्द्रिय उपसभापति तथा पुर्व गृह मन्त्री पुर्णबहादुर खड्काले अगामी संघिय निर्वाचनमा नेपाली कांगे्रसले दुईतिहाई मत ल्याउनुपर्ने बताउनुभयो ।
    संविधान कार्यान्वयनका लागी पनि नेपाली कांगे्रसले दुईतिहाई ल्याउनुपर्ने भन्दै दुईतिहाईको कांगे्रसको सरकारले संविधान कार्यान्वयन गरी देशलाई निकास दिनुपर्ने बताउनुभयो ।
    स्थानीय तहमा नेपाली कांगे्रस पहिलो पार्टीको रुपमा स्थापित भएको भन्दै अवको प्रदेश तथा संघिय निर्वाचनमा पनि दुईतिहाई मत प्राप्त गर्नका लागी वडा तथा पालिका तहबाटै संगठन विस्तार गरी अगाडि बढ्नपर्ने बताउनुभयो ।
    कार्यक्रममा नेपाली कांगे्रसका केन्द्रिय उपसभापति धनराज गुरुङले सिद्धार्थ राजमार्ग विस्तार अपरिहार्य रहेको भन्दै यस क्षेत्रको लाईफलाईन राजमार्ग विस्तार गरी यहाँको विकास गर्नुपर्ने बताउनुभयो ।
    कार्यक्रममा कांगे्रस केन्द्रिय सदस्य सरस्वती तिवारी, पूर्वसभापति खगेन्द्रराज रेग्मी, गण्डकी प्रदेशका शिक्षा तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, गण्डकी प्रदेश सांसद भागवतप्रकाश मल्ल, वालिङ्का पूर्व नगरप्रमुख भोजराज अर्याल, महासमिति सदस्य गोविन्द रानाभाट, प्रदेश सदस्य कविता तिवारी, गल्याङ नगरप्रमुख गुरुप्रसाद भट्राई, फेँदिखोला गाउँपालिका १ का अध्यक्ष अमृत क्षेत्री, पुतलीबजार कार्यपालिका सदस्य संजीता अर्याल लगायतले शुभकामना सहित समाजसेवामा समर्पित हुने प्रतिवद्धता जनाउनुभयो ।
    कार्यक्रममा प्रवक्ता भरत लम्सालले पार्टीले अहिलेसम्म गरेका कामका बारेमा जानकारी गराउनुभएको थियो ।
    जिल्ला सभापति राजु थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति केदार काफलेले स्वागत एवं सचिव दामोदर लम्सालले संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.