Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, June 15
    Trending
    • मातृभूमि बिद्यालयलाई डेक्सटप कम्प्यूटर प्रदान
    • सेवा सुबिधा नलिने पुतलीबजार बिज्ञ समितिको निर्णय
    • बिज्ञ समिति र पुतलीबजार नगर शाखा प्रमुखबीच समसामयिक बिषयमा छलफल
    • सुनचाँदी व्यवसायी संघ स्याङ्जाले बहुमुल्य वस्तुमा लगाइएको करको बिरोध
    • मिचाहा प्रजाती ब्यवस्थापन सम्बन्धी अन्र्तक्रिया
    • जैसीडाँडाका महिलालाई बाटेको धुप बनाउने तालिम
    • साउदीमा फल्ने खजुर स्याङजाको जिमुवामा पनि लटरम्मै
    • पुतलीबजारमा संचालित वाद्यवादन तालिम सम्पन्न
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेता असफल भए कर्मचारी पनि असफल हुन्छ — सांसद राजु थापा
    समाचार

    नेता असफल भए कर्मचारी पनि असफल हुन्छ — सांसद राजु थापा

    Syangja SandeshBy Syangja SandeshFebruary 27, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १५ फागुन । प्रतिनिधिसभा सदस्य राजु थापाले समुन्नत मुलुक निर्माणका लागि जनप्रतिनिधी र राष्ट्रसेवक कर्मचारीबीचको सम्बन्ध सकारात्मक हुनु पर्ने बताउनु भएको छ ।

    जिल्ला समन्वय समिति स्याङ्जाद्धारा सोमबार आयोजित आर्थिक बर्ष २०७८÷०७९ को जिल्ला स्तरीय बार्षिक समिक्षा कार्यक्रममा बोल्दै सांसद थापाले राजनीतिकर्मी र कर्मचारीबीच खाडल राख्न नहुनेमा जोड दिनुभयो । ‘नेता वा नेतृत्व असफल हुँदा राष्ट्रसेवक कर्मचारी पनि असफल नै हुन्छ ।’ उहाले भन्नुभयो, ‘सबै मिलेर मुलुक निर्माणमा जुट्नुको विकल्प छैन।’

    विगतका कमी कमजोरी सुधार गर्दे अघि बढ्नु पर्ने बताउदै कांग्रेस जिल्ला सभापति समेत रहेका थापाले भन्नुभयोे, ‘विगतका मानवीय गल्तीबाट पाठ सिक्दै अघि बढौं, सुन्दर भबिष्य निर्माणमा जुटौं।’

    ‘दिनप्रतिदिन सुनिदै आएका भ्रष्टाचार, अनियमितताका घटनामा पनि कि त कर्मचारी कि त नेताकै नाम सुनिन्छ । मन्त्री परिवर्तन हुने बित्तिकै सिडीयो र एसपी परिवर्तनको खेल सुरु गरिन्छ । यस्ता कार्यले सिंगो समाज र जिल्लालाई नै प्रभावित बनाउने गर्छ । मानवअधिकार उल्लंघनका घटना बढेका छन् । यसतर्फ सबै सचेत रहन जरुरी छ ।’ उहाले भन्नुभयोे ।


    ‘राष्ट्रिय स्वार्थका लागि नेता÷नेतृत्व र राष्ट्रसेवक मिलेमा मात्र मुलुकको समृद्धी हुन्छ । मुलुकको अर्थतन्त्र खराब बन्दै गएको छ । सबैले राष्ट्रपति इमान्दारिता देखाउदै शुसासन, पारदर्शिता र आर्थिक समृद्धीको खोजी गरौं।’ सबैको सहयोग र चाहनाले सुन्दर ब्यवस्था आएको बताउदै कांग्रेसका जिला सभापति समेत रहेका थापाले यसको पूर्ण कार्यान्वयनका लागि राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी मिलेर अघि बढ्नु आवश्यक रहेकोमा जोड दिनुभयो ।


    कार्यक्रममा गण्डकी प्रदेश सदस्यहरु भोजराज अर्याल, कल्पना तिवारी र निर्मला थापा, कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष सावित्रा कोइराला लगायतले समग्र जिल्लाको विकासका कार्यक्रमका बारेमा आ आफना धारणा एवं सुझाव दिनुभयो ।


    जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जिटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख खडगराज सुवेदीले स्वागत एवं जिल्ला समन्वय अधिकारी ऋषिराम आचार्यले संचालन गर्नुभएको थियो ।


    समिक्षा कार्यक्रममा जिल्ला स्थित ११ वटै स्थानीय पालिका, सरकारी कार्यालय र बिभिन्न संघसंस्थाहरुले आ आफना बार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्य जारी रहेको छ । दुई दिने समिक्षा कार्यक्रम भोली (मंगलबार ) सकिने छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    सेवा सुबिधा नलिने पुतलीबजार बिज्ञ समितिको निर्णय

    June 15, 2025

    बिज्ञ समिति र पुतलीबजार नगर शाखा प्रमुखबीच समसामयिक बिषयमा छलफल

    June 14, 2025

    सुनचाँदी व्यवसायी संघ स्याङ्जाले बहुमुल्य वस्तुमा लगाइएको करको बिरोध

    June 14, 2025

    मिचाहा प्रजाती ब्यवस्थापन सम्बन्धी अन्र्तक्रिया

    June 13, 2025

    जैसीडाँडाका महिलालाई बाटेको धुप बनाउने तालिम

    June 13, 2025

    साउदीमा फल्ने खजुर स्याङजाको जिमुवामा पनि लटरम्मै

    June 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    मातृभूमि बिद्यालयलाई डेक्सटप कम्प्यूटर प्रदान

    June 15, 2025

    सेवा सुबिधा नलिने पुतलीबजार बिज्ञ समितिको निर्णय

    June 15, 2025

    बिज्ञ समिति र पुतलीबजार नगर शाखा प्रमुखबीच समसामयिक बिषयमा छलफल

    June 14, 2025

    सुनचाँदी व्यवसायी संघ स्याङ्जाले बहुमुल्य वस्तुमा लगाइएको करको बिरोध

    June 14, 2025

    मिचाहा प्रजाती ब्यवस्थापन सम्बन्धी अन्र्तक्रिया

    June 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    मातृभूमि बिद्यालयलाई डेक्सटप कम्प्यूटर प्रदान

    June 15, 2025

    सेवा सुबिधा नलिने पुतलीबजार बिज्ञ समितिको निर्णय

    June 15, 2025

    बिज्ञ समिति र पुतलीबजार नगर शाखा प्रमुखबीच समसामयिक बिषयमा छलफल

    June 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.