Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, August 24
    Trending
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    • स्याङजा अस्पतालबाट विस्तारित सेवा
    • स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
    • स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
    • फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
    • खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेकपा एमाले वालिङमा शोभाकान्त पौडेल
    वालिङ् नगरपालिका

    नेकपा एमाले वालिङमा शोभाकान्त पौडेल

    Syangja SandeshBy Syangja SandeshOctober 29, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, १२ कात्तिक । नेकपा एमालेको वालिङको अधिवेशनले शोभाकान्त पौडेलको अध्यक्षतामा ७५ सदस्यीय कमिटि निर्वाचित गरेको छ ।

    कमिटीको उपाध्यक्षमा श्यामकृष्ण श्रेष्ठ, सचिवमा यामखनाल, उपसचिवहरुमा उमेश दर्लामी, सीता गुरुङ र पिताम्बर खनाल लगायत अन्य सदस्यहरु रहनुभएको छ ।

    निर्वाचित कमिटिले शुक्रबारनै सपथ ग्रहण गर्नुभएको छ । निर्वाचन समितिका संयोजक वाईबि कुँवरले नवनिर्वाचित अध्यक्ष पौडेललाई शपथ ग्रहण गराउनुभएको हो भने अध्यक्ष पौडेलले पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको हो । यो संगै मंगलबारदेखि सुरु नेकपा एमालेको पालिका स्तरीय अधिवेशन सम्पन्न भएका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025

    आफनै घरको आटीेको बाकसभित्र मृत भेटिए १३ बर्षिय निशान

    August 19, 2025

    गण्डकी प्रदेशको १० स्थानमा करियर बुथ स्थापना

    August 18, 2025

    वालिङमा अफ्रिकन स्वाइन फिभर, १४० केजी मासु नष्ट

    August 13, 2025

    समयानुकूल परिवर्तन हुन आवश्यक ः सांसद परियार

    August 13, 2025

    भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए

    July 30, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025

    मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग

    August 24, 2025

    स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख

    August 24, 2025

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025

    मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग

    August 24, 2025

    स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख

    August 24, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.