स्याङ्जा ४ मंसिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत स्याङ्जा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ (ख) को प्रदेश सभापतिमा प्रकाश तिवारी विजयी हुनु भएको छ ।
शुक्रबार सम्पन्न निर्वाचनमा प्रदेश सभा क्षेत्र नम्बर १ (ख) को सभापतिमा तिवारी निर्वाचित हुनु भएको हो । उहासंगै उपसभापतिमा थानेश्वर पौडेल र प्रल्हादजंग मरासिनी विजयी हुनुभएको छ ।
यसैगरी, सचिवमा प्रताप पौडेल तथा शिवबहादुर थापा र सहसचिवमा उदयराज पौडेल (सन्तोष) तथा युवराज हमाल निर्वाचित हुनुभएको निर्वाचन समितिलले जनाएको छ । ।
Monday, April 21
Trending
- मोटरसाईकल चोरीको आरोपमा २ जना प्रहरी नियन्त्रणमा
- माछा मार्ने बिद्युत्तीय सामान सहित खोलामेै मृत भेटिए सेन
- जवरजस्ती करणीको आरोपमा ५५ बर्षिय दमै पक्राउ
- चोरी र सवारीसाधन तोडफोडआरोपमा चार बालक पक्राउ
- सात तोला ९६ लाल सुन सहित अर्याल पक्राउ
- पहिलो वार्षिकोत्सबमा शुभकामना, भित्तेपात्रो विमोचन सहित सम्मान कार्यक्रम
- मेलमिलाप सम्बन्धि आधारभूत तालिम सुरु
- पचास दिने प्लम्बिङ तथा इलेक्ट्रिकल रिपियरिङ तालिम