Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नवआगन्तुक प्रजिअ सहित प्रमुखलाई स्वागत
    पुतलीबजार नगरपालिका

    नवआगन्तुक प्रजिअ सहित प्रमुखलाई स्वागत

    Syangja SandeshBy Syangja SandeshMarch 6, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २३ फागुन । स्याङजा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले नवआगन्तुक कार्यालय प्रमुखलाई स्वागत एवं सम्मान गरेको छ ।

    संघका नवनिर्वाचित पदाधिकारी सहित सदस्यहरुले नवआगन्तुक प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, प्रहरी उपरीक्षक शालिकराम पौडेल, अनुसन्धान कार्यालय प्रमुख सुशान्त बराल, ट्राफिक प्रमुख कृष्णबहादुर मल्ल र करदाता कार्यालय प्रमुख बिजय भुषाललाई स्वागत गरेको छ ।

    संघको कार्यालयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकार सुनिता नेपालले प्रहरी, प्रशासन र उद्योग वाणिज्य संघबीच सहकार्य गर्दै ब्यवसायी र उपभोक्ताका हितका पक्षमा काम गर्ने बताउनुभयो । उहाँले जथाभावी पार्किङ, होडिङ बोर्ड, फुटपाथ अतिक्रमणका कारण पैदल यात्रुलाई नकरात्मक असर पारेको जनाउदै यसका नियन्त्रणका लागि स्थानीय पालिका, संघ र प्रशासन मिलेर काम गर्ने बताउनुभयो ।

    कार्यक्रममा प्रहरी उपरीक्षक शालिकराम पौडेल, करदाता सेवा कार्यालयका प्रमुख विजय भुषाल, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शमार्, उद्योग वाणिज्य संघका सदस्य सूर्यप्रसाद शर्र्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    संघका अध्यक्ष महादेव श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ट उपाध्यक्ष भीमकुमार श्रेष्ठले स्वागत एवं महासचिव रविन केसीले संचालन गर्नुभएको थियो । अधिकांश बक्ताहरुले पोके ब्यबसायी नियन्त्रण गर्न अनुरोध गरेका थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.