Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » दोश्रो आधीखोला महोत्सवको आयब्यय सार्वजनिक
    पुतलीबजार नगरपालिका

    दोश्रो आधीखोला महोत्सवको आयब्यय सार्वजनिक

    Syangja SandeshBy Syangja SandeshFebruary 12, 2024Updated:February 12, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा २९ माघ। पुतलीबजार नगरपालिकाका उपप्रमुख देवी अर्यालले आर्थिक पारदर्शिता संस्थाको दायित्व रहेको बताउनु भएको छ ।

    नेपाल च्याम्बर अफ कमर्श स्याङ्जाद्धारा आयोजित दोश्रो आधीखोला महोत्सवको आयब्यय सार्वजनिकरण कार्यक्रममा बोल्दै उपप्रमुख अर्यालले सो कुरा बताउदै च्याम्बर अफ कमर्शकोे उदाहरणीय कामको प्रशंसा गर्दे आगामी दिनमा समेत सहयोग गर्ने बताउनुभयो ।

    कार्यक्रममा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका महासचिव रविन केसी, पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाका प्रमुख नारायण ढकाल लगायतले महोत्सवले पारेका प्रभावका बारेमा आ आफना धारणा ब्यक्त गर्नुभएको थियो ।

    नेपाल च्याम्बर अफ कमर्श कमर्शको कार्यालयमा आर्याजित कार्यक्रममा झण्डै ५ लाख रुपैंया बचत भएको कोषाध्यक्ष सुन्दर श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवमा ३३ लाख ३८ हजार आम्दानी भएको र २८ लाख ४० हजार खर्च भई ४ लाख ९३ हजार रुपैंया बचत भएको श्रेष्ठले बताउनुभयो ।

    प्रायोजन गरेका बिभिन्न संघ, संस्था र केही स्थानीय पालिकाबाट पनि रकम आउन बाकी रहेको जनाउदै करिब ५ लाख रुपैंया आउन सक्ने अनुमान कमर्शले गरेको छ । कमर्शले महोत्सवमा ९ लाख बचत गर्ने लक्ष्य लिएको थियो ।

    कृषि, पर्यटन, उद्योग र व्यवसाय विकास हाम्रो सान, दोस्रो स्याङ्जा आँधिखोला अभियान’ भन्ने नारा सहित आयोजना गरेकोे महोत्सवमा एक सय ६० वटा स्टलमा, बाल उद्यान लगायतका हस्तकला तथा अन्य अत्यावश्यक सामाग्रीहरु राखिएका थियो । पुस १९ गतेदेखि माघ २ गते सम्म पुतलीबजार नगरपालिका १ मालेवगर खेलकुद मैदानमा भएको थियो ।

    महोत्वसबमा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारको प्रस्तुती, पंञ्चेवाजा लगायतका बिबिध सांस्कृतिक कार्यक्रमको प्रतियोगिता गरिएका थिए ।

    च्याम्बर अफ कमर्शका अध्यक्ष लोकनाथ रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ट उपाध्यक्ष श्री गुरुङ्ले स्वागत एवं महासचिव रिखिराम पौडेलले संचालन गर्नुभएको थियो । सोही कार्यक्रममा सहभागी तथा पत्रकारका जिज्ञासालाई कोषाध्यक्ष सुन्दर श्रेष्ठ र अध्यक्ष लोकनाथ रेग्मीले जवाफ दिनु भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.