Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, May 9
    Trending
    • चापाकोटमा ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिम सप्पन्न
    • चापाकोट पूर्ण खोप सुनिश्चित पालिका घोषणा
    • वडा नं. १० का महिलालाई मादल बजाउन सिकाउने तालिम
    • पालिका स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी तिलोत्तमालाई
    • आगलागीबाट पुतलीबजारमा एक घर र वालिङमा एक उद्योग जलेर पूर्णक्षति
    • स्वतन्त्रता दिवसमा स्याङ्जामा पत्रकारको स्वास्थ्य परिक्षण
    • आफैंले पालेको गोरु काटेको आरोपमा गुरुङ् पक्राउ
    • अन्तराष्ट्रिय श्रमिक दिवसमा विपन्न परिवारलाई खाद्यान्न सहयोग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » दुई विद्यालयमा सचेतना कार्यक्रम
    वालिङ् नगरपालिका

    दुई विद्यालयमा सचेतना कार्यक्रम

    Syangja SandeshBy Syangja SandeshFebruary 5, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २२ माघ । वालिङ नगरपालिका ८ नं. वडा कार्यालयले वडाभित्रका सामुदायिक विद्यालयहरुमा सचेतना कार्यक्रम सञ्चालन गर्ने अभियान अन्तर्गत आज दुई वटा विद्यालयमा कार्यक्रम गरेको छ । शैक्षिक गुणस्तर बृद्धि गर्ने मुख्य उद्देश्यसहित आज अमिलीथुम आधारभूत विद्यालय र गह«ौंकालिका आधारभूत विद्यालयका ब्यवस्थापन समिति, शिक्षक र अभिभावकहरुबीचमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

    वालिङ ८ अमिलीथुमस्थित अमिलीथुम आधारभूत विद्यालयमा आयोजित सचेतना कार्यक्रममा बोल्नुहुँदै वडा अध्यक्ष कमलप्रसाद सुबेदीले वडाभित्रका सबै सामुदायिक विद्यालयहरुमा यो कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । उहाँले शिक्षाको गुणस्तरीयतामा जोड दिनकालागि अभियानकोरुपमा अगाडि बढिएको बताउनुभयो ।

    कार्यक्रममा कार्यपालिका सदस्यहरु युगमाया पंगेनी, वडा सदस्य चेतनारायण श्रेष्ठ, वडा सचिव प्रेमनारायण सुबेदी, अमिलीथुम आधारभूत विद्यालयका ब्यवस्थापन समिति अध्यक्ष शंकर सुबेदी, पूर्व अध्यक्ष ध्रुबराज उपाध्याय लगायतले शैक्षिक गुणस्तर बृद्धिका विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

    अन्तरक्रियामा बालमनोविज्ञ रामचन्द्र केसीले प्रशिक्षण प्रदान गर्नुकासाथै उठेका जिज्ञाशाहरुको सहजीकरण गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आगलागीबाट पुतलीबजारमा एक घर र वालिङमा एक उद्योग जलेर पूर्णक्षति

    May 4, 2025

    स्वतन्त्रता दिवसमा स्याङ्जामा पत्रकारको स्वास्थ्य परिक्षण

    May 4, 2025

    बोलेर भन्दा काम गरेर नतिजा देखाउन उपप्रधानमन्त्री श्रेष्ठको सुझाव

    April 30, 2025

    वालिङ साना शहरी खानेपानी संस्थाको अध्यक्षमा पुनः विद्या श्रेष्ठ निवार्चित

    April 25, 2025

    व्यवहार परिवर्तनका लागि महिलालाई ‘हेफर आधारशिला’

    April 24, 2025

    बाख्रा बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ

    April 23, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    चापाकोटमा ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिम सप्पन्न

    May 8, 2025

    चापाकोट पूर्ण खोप सुनिश्चित पालिका घोषणा

    May 8, 2025

    वडा नं. १० का महिलालाई मादल बजाउन सिकाउने तालिम

    May 8, 2025

    पालिका स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी तिलोत्तमालाई

    May 8, 2025

    आगलागीबाट पुतलीबजारमा एक घर र वालिङमा एक उद्योग जलेर पूर्णक्षति

    May 4, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    चापाकोटमा ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिम सप्पन्न

    May 8, 2025

    चापाकोट पूर्ण खोप सुनिश्चित पालिका घोषणा

    May 8, 2025

    वडा नं. १० का महिलालाई मादल बजाउन सिकाउने तालिम

    May 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.