Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, October 20
    Trending
    • यमपञ्चक अर्थात यसबर्षको तिहार सुरु
    • बैदिक सनातन अनुरुपको राजनीति
    • वालिङ नगर अस्पतालको आधुनिक भवन निर्माण
    • स्याङ्जामा ९ बजेपछि देउसी भैलो खेल्न नपाईने
    • सयपत्री फूलबाट दश लाख कमाउने भण्डारीको लक्ष्य
    • पुतलीबजार — ४ मा निःशुल्क पशु स्वास्थ्य शिविर
    • स्याङ्जामा छैटोैं विश्व सम्मेलनको उदघाटन
    • पढ्दै कमाउदै न्यू गाउँबेसी सहकारीको सहयोग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » थारु समुदायले नयाँ वर्ष अर्थात् माघी पर्व मनाउँदै
    समाचार

    थारु समुदायले नयाँ वर्ष अर्थात् माघी पर्व मनाउँदै

    Syangja SandeshBy Syangja SandeshJanuary 15, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    em'd|f g[To k|bz{g s~rgk'/, & df3 M s~rgk'/sf] z'SnfkmfF6f gu/kflnsf–* eNsfdf /x]sf] yf? ;+u|xfnodf cof]lht b'O{ lbg] df3Ld]nf df yf? ;d'bfosf] k/Dk/fut em'd|f g[To b]vfpb} . d]nf dªunjf/ ;Dd nfUg] 5 . t:jL/ M /fh]Gb|k|;fb kg]?÷/f;;
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं १ माघ । आज माघी पर्व । थारु समुदायले नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर मनाउँदै छन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ ।

    यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । आजदेखि धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने माघी पर्व ३ दिनसम्म मनाउने गर्दछन् । पुसको अन्तिम दिन रातभर नाचगान गरेर जाग्राम बस्ने, डफ बजाउने र गाउने चलन रहेको छ । माघे सक्रान्तिका दिन विशेषगरी थारु समुदायका महिला–पुरुष बिहानै उठेर नजिकैको नदी तलाउमा गई नुहाएर आफूभन्दा ठूलाबाट आशिर्वाद लिने गर्दछन् ।

    आर्शिवादले वर्षभरीमा भएको मनमुटावलाई फेरी मिलाउन सकिन्छ भन्ने विश्वास रहेको छ । माघी पर्व माघको २ गते सकिन्छ । पर्वको अन्तिम दिन आफ्नो घर परिवार र गाउँमा भएको गत वर्षको कामको समीक्षा र आगामी वर्षको योजना बनाउने तथा नयाँ नेतृत्व बरघर चौकीदार गुरुवा चुन्ने गरिन्छ । जसलाई माघी डेवानी अर्थात खोज्नी बोझ्नी भनिन्छ ।
    सरकारले वि।सं। २०७२ साउन २ गते निर्णय गरेर कमैया प्रथा उन्मुलन गरी त्यसै वर्ष माघ १ गतेदेखि कार्यान्वयनमा ल्याएपछि यस पर्वलाई स्वतन्त्रता दिवसका रुपमा समेत मनाइन्छ ।
    पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारु समुदाय अहिले माघीको रौनकमा छन् । माघीकै अवसर पारेर देश भित्र र बाहिर रहेकाहरु समेत घर फर्केर रमाईलो गर्ने गर्दछन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    यमपञ्चक अर्थात यसबर्षको तिहार सुरु

    October 19, 2025

    बैदिक सनातन अनुरुपको राजनीति

    October 19, 2025

    वालिङ नगर अस्पतालको आधुनिक भवन निर्माण

    October 19, 2025

    स्याङ्जामा ९ बजेपछि देउसी भैलो खेल्न नपाईने

    October 19, 2025

    सयपत्री फूलबाट दश लाख कमाउने भण्डारीको लक्ष्य

    October 19, 2025

    पुतलीबजार — ४ मा निःशुल्क पशु स्वास्थ्य शिविर

    October 19, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    यमपञ्चक अर्थात यसबर्षको तिहार सुरु

    October 19, 2025

    बैदिक सनातन अनुरुपको राजनीति

    October 19, 2025

    वालिङ नगर अस्पतालको आधुनिक भवन निर्माण

    October 19, 2025

    स्याङ्जामा ९ बजेपछि देउसी भैलो खेल्न नपाईने

    October 19, 2025

    सयपत्री फूलबाट दश लाख कमाउने भण्डारीको लक्ष्य

    October 19, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    यमपञ्चक अर्थात यसबर्षको तिहार सुरु

    October 19, 2025

    बैदिक सनातन अनुरुपको राजनीति

    October 19, 2025

    वालिङ नगर अस्पतालको आधुनिक भवन निर्माण

    October 19, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.