Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 2
    Trending
    • भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
    • पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
    • त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
    • गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
    • भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
    • वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    • एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » त्रिभुवन आदर्शका बिद्यार्थीलाई छात्रबृत्ति एवं पाठ्यपुस्तकका रकम प्रदान
    पुतलीबजार नगरपालिका

    त्रिभुवन आदर्शका बिद्यार्थीलाई छात्रबृत्ति एवं पाठ्यपुस्तकका रकम प्रदान

    पुतलीबजार नगरपालिका १ स्थित त्रिभुवन आर्दश नमूना माध्यमिक बिद्यालयले शुक्रवार छात्रबृत्ती सहित पाठ्यपुस्तकका रकम वितरण गरेको छ ।
    Syangja SandeshBy Syangja SandeshJune 14, 2024Updated:June 14, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३२ जेठ । पुतलीबजार नगरपालिका १ स्थित त्रिभुवन आर्दश नमूना माध्यमिक बिद्यालयले शुक्रवार छात्रबृत्ती सहित पाठ्यपुस्तकका रकम वितरण गरेको छ ।

    पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले छात्रछात्रालाई ७० हजार बराबरको रकम प्रदान गर्नु भएको हो । कक्षा एकदेखि १० कक्षासम्म अध्ययरत ७० जना बिद्यार्थीलाई सो रकम प्रदान गरिएको छ ।

    सो रकम हस्तान्तरण गर्दै प्रमुख रेग्मीले नगरपालिका शिक्षाप्रति संवेदनशील रहेको बताउनुभयो । पालिकाको लक्ष्य र भावना बमोजिम अभिभावक, शिक्षक, बिद्यार्थीले पनि सो कुरा मनन् गर्दै अध्ययनतर्फ रुचीको बिषय बनाउन सुझाव दिनुभयो । सबैको साथ र सहयोगले मात्र बिद्यालयले गति लिने उहाको भनाई छ ।

    प्रमुख रेग्मीले भन्नुभयोे, ‘आफुले सब— इन्जिनियरिङ् पढ्ने ३ बर्षे कोर्ष मध्ये बिद्यार्थीका लागि आधा रकम पालिकाले तिरिदिनेगरी नगरपालिकाका १४ वडाका २८ जनालाई सो सुबिधा प्रदान गरेको छ । यसैगरी, संघिय सरकारले खाजा वापत उपलब्ध गराउदै आएको १५ रुपैंयामा पुतलीबजार नगरपालिकाले १० रुपैंया थप गरेको छ ।’

    आगामी दिनमा पनि बिद्यालय तथा क्याम्पसको शैक्षिक गुणस्तर बृद्धिका लागि पालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
    उपप्रमुख देवी अर्यालले बिद्यालयप्रतिको शैक्षिक साख र गरिमा कायम राख्दै जिल्लाकै नमूना बिद्यालय बनाउन सुझाव दिनुभयो ।
    कार्यक्रममा अभिभावक नारायण गिरी, बिद्यालय ब्यवस्थापन समितिका सदस्य करुणा पौडेल क्षत्री लगायतले बिद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि सुझाव दिनुभएको थियो ।

    अक्षयकोष दाताद्धारा राखिएका अक्षयकोषबाट आर्जित ब्याजले प्रत्येक बर्ष बिद्यालयमा अध्ययरत जेहेन्दार बिद्यार्थीलाई प्रदान गरिदै आएको छ । आर्थिक अवस्थालाई ध्यान दिदै छात्रबृत्ति रकम प्रदान गरिने गरिएको प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

    अभिभावक संघका अध्यक्ष बिष्णुकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिद्यालयका गतिबिधि सहित कार्यक्रमका बारेमा प्रअ मुक्तिप्रसाद रेग्मीले जानकारी गराएका थिए भने सहायक प्रधानाध्यापम प्रेम पौडेलले कार्यक्रम संचालन गर्नुभएको थियो ।
    यसैगरी, सोही कार्यक्रममा छात्रबृत्ती वापत ७० हजार र पाठ्यपुस्तक वापत ७ लाख ६ हजार १६७ रुपैंया बिद्यार्थीलाई उपलब्ध गराइएको छ ।

    स्याङ्जा सदरमुकाम स्थित त्रिभुवन आर्दश माध्यमिक बिद्यालय अहिले प्रस्तावित नमूना बिद्यालयको रुपमा रहेको छ । यहाँ शिशू कक्षादेखि प्लस टु सहित डिप्लोमा सब इन्जिनियरसम्मका पढाई हुन्छन । करिब १ हजार ५ सय जना बिद्यार्थी र झण्डै सय जना शिक्षक तथा कर्मचारी रहेको बिद्यालयले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025

    वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु

    December 2, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.