Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, October 15
    Trending
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    • बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » तथ्यांक कार्यालय स्याङ्जाले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक
    पुतलीबजार नगरपालिका

    तथ्यांक कार्यालय स्याङ्जाले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक

    Syangja SandeshBy Syangja SandeshJune 19, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ४ असार । तथ्यांक कार्यालय स्याङ्जाले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालयमा आयोजित जिल्ला स्तरीय नतिजा सार्वजनिक कार्यक्रममा जिल्ला स्थित ११ वटै पालिकाको सहभागिता थियो ।

    कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटीले सहि तथ्यांकले मात्र योजना निती निर्माण र बजेटको सदुपयोग हुदै लक्ष्य प्राप्तिमा सहयोग पुग्ने बताउनुभयो ।

    पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, फेदिखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी लगायतले जुनसुकै कार्यका लागि पनि सही तथ्यांक आवश्यक पर्ने हुदा वास्तविक तथ्यांक आउनु पर्नेमा जोड दिनुभयो ।

    यसैगरी, नतिजा बारे जानकारी गराउदै तथ्यांक कार्यालय प्रमुख शारदा शर्माले स्याङ्जाको जनसंख्या २ लाख ५३ हजार २४ रहेको छ । ती मध्ये १ लाख ३६ हजार ३ सय ४६ महिला र एक लाख १६ हजार ६ सय ७८ पुरुष रहेको बताइएको छ ।

    जनसंख्याको ५३ दशमलब ९ प्रतिशत महिला र ४६ दशमलब १ प्रतिशत पुरुष छन् । स्याङ्जाको जनसंख्या २०६८ को भन्दा १.२८ प्रतिशतले घटेको छ । दशबर्षअघि २ लाख ८९ हजार १४८ जनसंख्या रहेकोमा अहिले सार्वजनिक गणनामा २ लाख ५३ हजार २४ देखिएको छ ।

    जनगणना २०७८ अनुसार, नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ। जसमा महिलाको संख्या एक करोड ४९ लाख ११ हजार २७ अर्थात् ५१.०२ प्रतिशत छ भने पुरुषको संख्या एक करोड ४२ लाख ५३ हजार ५५१ अर्थात् ४८.९८ प्रतिशत छ। त्यस्तै, अन्य लिङ्गीको संख्या दुई हजार ९२८ रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ।

    यो देशको जनसंख्याको ०.००१ प्रतिशत हो। राष्ट्रिय तथ्याङ्क कार्यालयले गत कात्तिक २५ देखि मंसीर ९ गतेसम्म जनगणना गरेको थियो। तथ्याङ्क कार्यालयले हरेक १० वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ।

    जनगणनामा देशभर अक्सर बसोबास गर्ने सम्पूर्ण व्यक्तिको निश्चित समय अवधिभित्र गणना गरी व्यक्तिगत तथा पारिवारिक विवरणसँग सम्बन्धित तथ्याङ्क सङ्कलन गरिएको थियो ।

    तथ्यांकले समग्र मुलुक, जिल्ला, पालिका र वडाका बिकास, ऐन, निती निर्माणमा सहयोग पुरयाउछ । कार्यक्रमको सहजीकरण भने तथ्यांक अधिकृत राजेन्द्रप्रसाद पराजुलीले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.