Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, September 15
    Trending
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    • हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा
    • नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ
    • स्याङ्जा अदालतले हाल अत्यावश्यक सेवा मात्र दिने
    • संबिधानको रक्षा गर भन्दै युवा संघ स्याङ्जाको प्रर्दशन
    • नेपालमा भएको जेन जी आन्दोलन र अहिलेको परिदृष्य
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » झण्डै ६ महिनादेखि जारी निशेधाज्ञा हट्यो
    पुतलीबजार नगरपालिका

    झण्डै ६ महिनादेखि जारी निशेधाज्ञा हट्यो

    Syangja SandeshBy Syangja SandeshSeptember 26, 2021Updated:October 9, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १० असोज । स्याङ्जामा झण्डै ६ महिनादेखि जारी निशेधाज्ञा आजबाट हटेको छ। जिल्लाको जनजीवन सामान्य बन्दै गएको जनाउँदै निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो। पछिल्ला दिनहरुमा कोरोना संक्रमण दर घट्दै गएकाले जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले जारी निषेधाज्ञा हटाउने निर्णय गरेको हो।

    प्रजिअ नेपालद्धारा जारी सूचनामा कोभिड संक्रमणको दर घट्दै गएपनि पूर्ण नियन्त्रणमा आइनसकेको जनाउँदै पेशा व्यवसाय सञ्चालन गर्दा नेपाल सरकारले जारी गरेका स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न आग्रह गरिएको छ।

    कोभिड नियन्त्रण तथा रोकथामका लागि सहयोग तथा सहकार्य गर्ने स्थानीय तह, राजनीतिक दल, जिल्लास्थित सुरक्षा निकाय, सरकारी कार्यालय, सरकारी एवं गैरसरकारी संघसंस्था, पत्रकार, सञ्चार माध्यम, पेशागत व्यवसायी, आम नागरिक लगायत सवै सरोकारवाला प्रति प्रशासनले आभार प्रकट गरेकोे छ।

    पछिल्लो समय स्याङ्जा प्रशासनले स्मार्ट लकडाउनको अन्तिम मिति असोज १० गतेसम्मका लागि तोकेको थियो। बैशाख २१ गतेदेखि पटक(पटक थप गर्दे यहाँ जिल्लाभर निषेधाज्ञा जारी थियो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    कृषि तथा पशुका क्षेत्रमा क्रियाशिल निकायबीच अभिमूखीकरण

    September 10, 2025

    उद्यमशीलतासंगै स्वरोजगारमा रमाउदै वालिङ युवाहरु

    September 10, 2025

    पुतलीबजारमा ५७ करोडका पूर्वाधार निर्माण

    September 10, 2025

    जिल्ला स्तरीय हिज्जे प्रतियोगितामा त्रिभुवन आदर्श प्रथम

    September 10, 2025

    सामुदायिक रेडियो स्याङ्जा तथा टेलिभिजनको बार्षिकोत्सव

    September 9, 2025

    माध्यमिक विद्यालय शिक्षक युनियन स्याङ्जाको बिरोध सभा

    September 7, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025

    हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा

    September 13, 2025

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ

    September 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.