Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, October 15
    Trending
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    • बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » जिसस स्याङ्जाका पदाधिकारीले गरे सपथग्रहणसंगै पदबहाली
    पुतलीबजार नगरपालिका

    जिसस स्याङ्जाका पदाधिकारीले गरे सपथग्रहणसंगै पदबहाली

    Syangja SandeshBy Syangja SandeshJune 16, 2022Updated:June 16, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २ असार । जिल्ला समन्वय समिति स्याङ्जाको प्रमुखमा नेपाली कांग्रेसका श्रीप्रसाद जिटी र उपप्रमुखमा नेकपा एमालेका खडगराज सुवेदी लगायतका ९ सदस्यले बुधवार सपथ ग्रहणसंगै पदबहाली गरेका छन्।
    जिल्लाका ११ पालिकामा प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षमा काँग्रेस र एमालेले ११÷११ मतभार भएपछि दुई राजनीतिक दलबीचको छलफलपछि जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखको लागि गोलाप्रथाबाट चयन गरिएको हो।
    गोला तान्दा नेपाली कांग्रेसले जिल्ला समन्वय समिति स्याङ्जाको प्रमुखमा श्रीप्रसाद जि.टी. र ३ जना सदस्य र नेकपा एमालेले उपप्रमुख सहित ४ सदस्य पाएपछि सोही बमोजिम पद बिभाजनगरी ४ दिनअघि उम्मेदवारी दर्ता गरिएको थियो।
    यसैगरी, नेपाली कांग्रेसतफृका सदस्यमा नेमबहादुर राना, सरस्वती बगाले र गीता खाँण र नेकपा एमालेले उपप्रमुखमा अन्य सदस्यमा कृष्णप्रसाद सुबेदी, भोजबहादुर दर्लामी, निरमाया पराजुली र निर्मला सार्की छन्।
    उनीहरु सबैका एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका उनीहरुको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीश बसन्तराज पौडेलले बुधवार प्रमाणपत्र बितरण सहित सपथ ग्रहणको औपाचारिक कार्यक्रमको आयोजना गरेर स्थानीय तहको निर्वाचनका सबै काम सौहार्दपूर्ण तरिकाले सम्पन्न भएको जनाउदै सहयोग गर्नै सबैप्रति धन्यवाद ब्यक्त गर्नुभयो ।
    कार्यक्रममा नवनिर्वाचित जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जि.टी, उपप्रमुख खडगराज सुवेदीले जनतमतको कदर गर्दे हरेक विकास निर्माणका कार्यमा समनवयात्मक भूमिका रहने प्रतिवद्धता जनाउनुभयो ।
    यसैगरी, निवर्तमान प्रमुख सीता सुन्दास, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, नेकपा एमालेमा अध्यक्ष सुर्यप्रसाद गैहै (पारस), नेपाली कांग्रेसका उपसभापति केदार काफले, माओवादी केन्द्रका कल्पना अर्याल, जिल्ला समन्वय अधिकारी ऋषिराम आचार्य, जिल्ला निर्वाचन अधिकारी गुरुप्रसाद पौडेल लगायतले समन्वयकारी भूमिका लागि प्रभावकारी बनाउदै समग्र जिल्लाको विकासमा दुबै राजनीतिक दलबीच सहकार्य र एकता गर्दै अघि बढ्नुपर्नेमा जोड दिदै आवश्यकता अनुरुप सहयोग गर्ने बताउनुभयो ।
    प्रमुख जिटी नेपाली काँग्रेस स्याङ्जाका पूर्व सभापति हुनुहुन्छ । प्रजातन्त्र स्थापनाका लागि पटक–पटक जेल परेका उनी काँग्रेसका संस्थापक नेता वी.पी. कोइरालासँगै मुद्दा परेको थियो । स्याङ्जा बम काण्डका एक साक्षी हो । ७३ बर्षिय जिटीको राजनीतिक यात्रामा ३ बर्ष जेल जीवन बिताउनुभएको छ ।
    सुवेदी ५० बर्षिय सुवेदीको राजनीतिक यात्रा २०४३ सालमा अनेरास्वीयूको राजनीति गदैृ हाल नेकपा एमाले जिल्ला सचिवालय सदस्य हुनुहुन्छ । उहा नेकपा एमाले संघ अन्र्तगत क्षेत्र नं १ का अध्यक्ष पनि हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.