Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, October 14
    Trending
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    • एक हजार २८ प्याकेट पटका बरामद
    • भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
    • एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » जल जंगलको उपयोगिता र संरक्षणको आयोजना बनाउदै आँधीखोला
    आँधीखोला गाउँपालिका

    जल जंगलको उपयोगिता र संरक्षणको आयोजना बनाउदै आँधीखोला

    Syangja SandeshBy Syangja SandeshDecember 24, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ८ पुस । बन क्षेत्रको व्यवस्थापन, मानव र वन्यजन्तु बीचको द्वन्द व्यवस्थापन, वातावरणमैत्री उत्पादन, जलश्रोत, जलवायु परिवत{न लगाएतका विषयमा आँधीखोला गाउँपालिकामा शुक्रवार अन्त{क्रिया एवं छफलफल गरिएको छ ।


    यूएसएआइडीले प्राकृतिक स्रोत ब्यवस्थापनमा महिला तथा सिमान्तकृत मुद्धाहरु, जलवायू परिवत{न र जिविकोपाज{नका अवस्था र यहाँका जल जंगल परियोजनाका बारे आधीखोला गाउँपालिकामा आयोजना पहिचान सम्बन्धी अन्त{क्रिया गरिएको हो ।


    सोही काय{क्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष विश्व पौडेलले जल जंगल सम्बन्धी बिद्यमान ऐन कानून परिमाज{नगरी अघि बढ्नु पने{ बताउनुभयो । जंगलका बन्यजन्तु, बनस्पति, रुखको उपयोगमा बिद्यमान ऐन कानून वाधक बनेको गुनासो ब्यक्त गनु{भयो । उहाले यूएसएआइडीसंगको सहकाय{ गदै{ पालिकाले आउदा दिनमा जिकिोपाज{न, उद्यमशीलता लगायतका क्षेत्रमा काम गने{ बताउनुभयो।


    उहाले भन्नुभयो, ‘प्रचलित कानून र अन्त{राष्ट्रिय सन्धी सम्झौता जटिल बन्दा मूल्यवान काठ, दाउरा र जडिबुटी कुहाएर फाल्न वाध्य छौं । पातदेखि जरासम्मका सबै अंगको उपयोग गदै{ आयआज{न बढाउन सक्नेमा हाम्रो दृष्ट्रिकोण स्पष्ट छ ।’
    काय{क्रममा उपाध्यक्ष सीता थापा, बनजंगल तथा विपद ब्यवस्थापन समितिका संयोजक शेरबहादुर काकी{, पूव{ जनप्रतिनिधि जमूना पौडेलले सहज ऐन कानून निमा{णगरी स्थानीय आयआज{न बढाउन पया{पय{टन, जडीबुटी प्रशोधन केन्द्र निमा{ण गन{ सकिनेमा जोड दिनुभयो ।


    लैङ्गिक समानता तथा सामाजिक समावेशी अधिकृत सुनिलकुमार चौधरी, फेकोफनका केन्द्रिय सदस्य कृष्ण ओझा, परियोजनाका वरिष्ठ अधिकृत किरण न्यौपानले लगायतले परियोजनाका बारेमा काय{पत्र र काय{क्रमको सहजीकरण आपसी सहयोग केन्द्रका काय{क्रम निदे{शक हरिप्रसाद ढकालले गनु{भएको थियो ।


    काय{क्रममा बिभिन्न पाँच वटा समुहगत छलफल एवं जल जंगल संरक्षणमा स्थानीय आवश्यकता र समस्याका बारेमा सुझाव संकलन गरिए । सोही काय{क्रममा पालिकाका योजना शाखा प्रमुख कृष्ण पौडेलले बन वातावरण र विपद ब्यवस्थापन सम्बन्धी पालिकाको योजनाका बारेमा जानकारी गराउनुभयो ।


    जैविक विविधता संरक्षणमा महिला, दलित, जनजाति तथा सिमान्तकृत वग{हरुको पहुंच, नियन्त्रण, लाभ बाँडफाड, जलवायु परिवत{नको प्रभाव र जिविकोपाज{नको अवस्था लगाएतका विषयलाई प्राथमिकतामा राखेर परियोजना संचालन गरिने बताइएको छ ।


    यूएसएआइडीको सहयोगमा स्याङ्जाका फेदिखोला र आँधीखोला गाउँपालिकामा संचालन गरिने सो परियोजना ५ बषे{ अवधिकोे छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025

    एक हजार २८ प्याकेट पटका बरामद

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.