Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, November 3
    Trending
    • उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा
    • यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो
    • ‘बेष्ट पोलिस अफ द मन्थ’ मा प्रहरी निरीक्षक तिवारी
    • कालीगण्डकीमा पौडी खेल्न गएका बालक अझै भेटिएनन
    • पत्रकार सिग्देललाई रोयल सहकारीको सम्मान
    • वाणिज्य बैंकमा स्तरोन्नती सहित मुक्तिनाथका सेयरधनीलाई झण्डै १९ प्रतिशत लाभांश दिने
    • कर्तब्य ज्यान मुद्धाका आरोपित खवास पक्राउ
    • शीतला माविको अध्यक्षमा शेरबहादुर चयन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » चार रुपैंयामा कपाल काटेर बीस्टारले मनायो चौथो बार्षिकोत्सव
    बाग्मती प्रदेश

    चार रुपैंयामा कपाल काटेर बीस्टारले मनायो चौथो बार्षिकोत्सव

    Syangja SandeshBy Syangja SandeshMarch 14, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौँ १ चैत । चार रुपैंयामा कपाल काटेर बिस्टार एकेडेमी एण्ड युनिसेक्स सलूनले चौथो वार्षिकोत्सव मनाएको छ ।

    बार्षिकोत्सवको उदघाटन गर्दै बुढानिलकण्ठ नगरपालिका प्रमुख मीठाराम अधिकारीले युवालाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेकोमा सञ्चालक बिक्रम गौतम लगायत सलुनलाई बधाई एंव शुभकामना दिनुभयो । उहाले यसरी आफनै मुलुकमा बसेर ब्यवसाय गर्ने युवालाई आगामी दिनमा सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो ।

    वडा नं १० का वडाध्यक्ष नमराज भट्टराई, वडा नं १२ का वडाध्यक्ष शम्भु भट्टराई, समाजसेवी हरि निरौलाले संचालक एवं मेकअप आर्टिस्ट बिक्रम गौतमको मेहनत र संघर्षले यो स्थानसम्म आइपुगेको भन्दै खुशी ब्यक्त गर्नुभयो ।

    सोही कार्यक्रममा कलाकार दीपक आचार्य ुकाकुु, सागर लम्साल बले, सुबोध गौतम, एकदुमेु, भरतमणि पौडेल,सुरक्षा इटानि, रश्मी पाण्डे, पवन खतिवडा, नवीन थापा, नव नवीन खतिवडा, पुरुषोत्तम आचार्य, बबिन राई, असोक धिताल, कुमार प्रयास, गोकुल अधिकारी लगायतका कलाकारले गौतमले धेरैजना युवालाई रोजगार दिन सफल भएको भन्दै प्रशंसा गर्नुभएको छ ।

    सलूनका सञ्चालक एंव मेकअप आर्टिस्ट बिक्रम गौतमले आफु ड्राइभर बन्न काठमाडौँ आएको बिगत सुनाउनु भयो । पछि आफनो भाग्यले बि।स्टार एकेडेमी एण्ड युनिसेक्स सलूनमा कामको सुरुवातदेखि अहिलेसम्मका संघर्ष र भोगााइका बारेमा जानकारी गराउनुभयो । कार्यक्रममा कलाकार,पत्रकार,समाजसेवी एंव विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा

    November 3, 2025

    यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो

    November 3, 2025

    ‘बेष्ट पोलिस अफ द मन्थ’ मा प्रहरी निरीक्षक तिवारी

    November 3, 2025

    कालीगण्डकीमा पौडी खेल्न गएका बालक अझै भेटिएनन

    November 3, 2025

    पत्रकार सिग्देललाई रोयल सहकारीको सम्मान

    November 3, 2025

    वाणिज्य बैंकमा स्तरोन्नती सहित मुक्तिनाथका सेयरधनीलाई झण्डै १९ प्रतिशत लाभांश दिने

    November 3, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा

    November 3, 2025

    यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो

    November 3, 2025

    ‘बेष्ट पोलिस अफ द मन्थ’ मा प्रहरी निरीक्षक तिवारी

    November 3, 2025

    कालीगण्डकीमा पौडी खेल्न गएका बालक अझै भेटिएनन

    November 3, 2025

    पत्रकार सिग्देललाई रोयल सहकारीको सम्मान

    November 3, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा

    November 3, 2025

    यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो

    November 3, 2025

    ‘बेष्ट पोलिस अफ द मन्थ’ मा प्रहरी निरीक्षक तिवारी

    November 3, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.