Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » चापाकोटको एघारौं सभा सम्पन्न, ६१ करोड ३४ लाखको बजेट
    चापाकोट नगरपालिका

    चापाकोटको एघारौं सभा सम्पन्न, ६१ करोड ३४ लाखको बजेट

    Syangja SandeshBy Syangja SandeshJune 24, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १० असार । चापाकोट नगरपालिकाले आर्थिक वर्ष २०७९–८० का बजेट सार्वजनिक गरेको छ ।

    नगरपालिकाको ११ औँ नगरसभामा २०७९–८० को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न संघीय, प्रदेश र स्थानीय सरकारको गरी कुल ६१ करोड ३४ लाख ७८ हजार रुपैयाँको बजेट नगर उपप्रमुख ईशा रानाले नगरसभामा प्रस्तुत गर्नुभएको हो ।

    बुधबार नगरसभामा प्रस्तुत बजेटको चालु खर्च तर्फ ४० करोड ५३ लाख ५२ हजार ९६६।०८ प्रतिशत० र पुँजीगत तर्फ २० करोड ८१ लाख २६ हजार ९३३।९२ प्रतिशत० विनियोजन गरिएको छ ।

    नगरपालिकाको ११ औँ नगरसभाले स्वीकृत गरेको नीति कार्यक्रममा पुर्वाधार विकास तर्फ ५ करोड १९ लाख ७ हजार ३ सय, सामाजिक विकास तर्फ ४ करोड १९ लाख २४ हजार ८ सय, आर्थिक विकास तर्फ १ करोड ५४ लाख ४७ हजार ८ सय, वित्तीय पारदर्शिता र सुशासन तर्फ ७७ लाख ९५ हजार ३ सय, वातावरण तथा विपद व्यवस्थापन तर्फ १ करोड ३ लाख ३० हजार ८ सय, समपुरक तर्फ २ करोड ५० लाख अनुदान, राजश्व बाडँफाँड लगायत अन्य सम्पूर्ण खर्च संघी सरकार, प्रदेश सकारले तोके अनुसार रकम रु ४६ करोड १० लाख ७२ हजार गरी कुल बजेट ६१ करोड ३४ लाख ७८ हजार रुपैयाँ बराबरको बजेट ल्याएको नगरप्रमुख देव बहादुर खाँण ९इश्वर०ले जानकारी दिनुभयो ।

    विनियोजन बजेट मध्ये सबैभन्दा धेरै पुर्वाधार विकास तर्फ ५ करोड १९ लाख ७ हजार ३ सय र सबैभन्दा कम सुशासन तर्फ ७७ लाख ९५ हजार ३ सय विनियोजन गरिएको छ ।

    चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा कुल विनियोजनको ५६।७८ प्रतिशत बजेट खर्च भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ९।९३ प्रतिशतले बढी हुन आउँछ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.