स्याङ्जा, ९ असोज । नेपाली कांग्रेस चापाकोट नगर सभापतिमा बिक्रम सारु निर्वाचित हुनु भएको छ ।
शनिवार (आज) भएको अधिवेशनले सारुलाई सर्वसम्मत चयन गरेको हो । नगरसभापतिमा १० जनाले उमेद्वारी दिएका थिए । सहमतीका लागि बनाईएको कार्यदलले सभापति सहित सबैपदको टुंगो लगाएको हो ।
उपसभापतिमा सुन्दर भण्डारी र परसुराम लम्साल, सचिवमा विश्वास पुरी, माधव गैरे,विश्व भट्टराई र रामु बस्याल सह सचिवमा माधव भट्टराई र फरसुराम डोटेल, कोषाध्यक्षमा प्रविणा आचार्य चयन भएका हुन ।चापाकोटमा २ सय ५१ जना मतदाता थिए ।
Tuesday, December 16
Trending
- प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
- संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
- आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
- स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
- रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
- रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
- स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
- वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
