Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, August 28
    Trending
    • आज ऋषिपञ्चमी, अरुन्धती सहित सप्तऋषिको पुजाआजा गरेर मनाईदै
    • तास खेलीरहेका अवस्थामा ५ जना पक्राउ
    • लागु औषध सहित २ युवा पक्राउ
    • फरार अभियुक्त १२ बर्षपछि पोखराबाट पक्राउ
    • स्वास्थ्य केन्द्र तोडफोडको आरोपमा २२ बर्षिय युवा पक्राउ
    • पुष्प—चन्द्र ट्रष्टद्धारा बिद्यार्थी उत्प्रेरणा कार्यक्रम
    • स्याङ्जाको कृषिमा छुट्टाइएको २.५४ प्रतिशत बजेट पनि खर्च भएन्
    • चेम्बर अफ कमर्श भीरकोटको अध्यक्षमा जब्बर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गोरखा स्मारक ट्रष्टद्धारा फेदिखोलाको साल्मेडाँडामा पत्रकार सम्मेलन
    फेदिखोला गाउँपालिका

    गोरखा स्मारक ट्रष्टद्धारा फेदिखोलाको साल्मेडाँडामा पत्रकार सम्मेलन

    Syangja SandeshBy Syangja SandeshApril 29, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १६ बैशाख । गोरखा स्मारक ट्रष्टले फेदिखोला गाउपालिका १ साल्मेडाडामा पत्रकार सम्मेलन गरेको छ ।

    पत्रकार सम्मेलनमा निर्माणाधीन गोरखा स्मारकका बारेमा हिजो पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । प्रथम तथा द्धितिय विश्वयुद्धमा ज्यान गुमाएका ६० हजार नेपालीको स्मृतिमा स्थापित स्मारक पार्कको काम अन्तिम चरणमा पुगेको महासचिव डा. चन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । उहाका अनुसार स्मारक पार्कमा गोरखा समाधी, टावर, जातीय संग्राहलय, छुकछुके रेल लगायतका संरचना तयार पारिने र यस स्थललाई पर्यटकीय नगरीका रुपमा विकसित गरिने छ । निर्माणका लागि संघीय तथा प्रादेशिक सरकार लगायत बिभिन्न ब्यक्तिहरुबाट सहयोग प्राप्त भएको वताइएको छ ।

    सोही कार्यक्रममा पोखरा महानगरपालिकाका पूर्वउपप्रमुख एवं पूर्व क्याप्टेन मानबहादुर गुरुङ, प्रा.डा गणेशमान गुरुङ, गण्डकी प्रदेश सदस्य सुधिरकुमार पौडेल, गण्डकी प्रदेशका पूर्वमन्त्री पञ्चराम गुरुङ, पूर्वमन्त्री सीता सुन्दास, सांसद कल्पना तिवारी, फेदिखोला गाउपालिकाका पूर्वउपाध्यक्ष देवी थापा, वडा अध्यक्ष अमृत क्षेत्री लगायतले बृहत परियोजना निर्माणका लागि आवश्यक सहयोगगरी अब छिटै निर्माणकार्य सम्पन्न गर्ने बताउनुभयो ।

    कार्यक्रममा पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा र स्वतन्त्र पत्रकार रविन्द्र माकाजुले सुझाव सहितका जिज्ञासा गर्नुभएको थियो । कार्यवाहक अध्यक्ष पुरनध्वज गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आज ऋषिपञ्चमी, अरुन्धती सहित सप्तऋषिको पुजाआजा गरेर मनाईदै

    August 28, 2025

    तास खेलीरहेका अवस्थामा ५ जना पक्राउ

    August 28, 2025

    लागु औषध सहित २ युवा पक्राउ

    August 28, 2025

    फरार अभियुक्त १२ बर्षपछि पोखराबाट पक्राउ

    August 28, 2025

    स्वास्थ्य केन्द्र तोडफोडको आरोपमा २२ बर्षिय युवा पक्राउ

    August 28, 2025

    पुष्प—चन्द्र ट्रष्टद्धारा बिद्यार्थी उत्प्रेरणा कार्यक्रम

    August 28, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आज ऋषिपञ्चमी, अरुन्धती सहित सप्तऋषिको पुजाआजा गरेर मनाईदै

    August 28, 2025

    तास खेलीरहेका अवस्थामा ५ जना पक्राउ

    August 28, 2025

    लागु औषध सहित २ युवा पक्राउ

    August 28, 2025

    फरार अभियुक्त १२ बर्षपछि पोखराबाट पक्राउ

    August 28, 2025

    स्वास्थ्य केन्द्र तोडफोडको आरोपमा २२ बर्षिय युवा पक्राउ

    August 28, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आज ऋषिपञ्चमी, अरुन्धती सहित सप्तऋषिको पुजाआजा गरेर मनाईदै

    August 28, 2025

    तास खेलीरहेका अवस्थामा ५ जना पक्राउ

    August 28, 2025

    लागु औषध सहित २ युवा पक्राउ

    August 28, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.